२८ जेठ २०८३, बिहीबार

उसुको थाउलोमा दीपक हमालले दिलाए स्वर्ण

मंसिर १८, २०७६
उसुको थाउलोमा दीपक हमालले दिलाए स्वर्ण

काठमाडौं-१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा नेपालले स्वर्ण पदकको संख्यामा लगातार थप्दै गएको छ । 

बुधवार उसुको थाउलोमा नेपालका लागि दीपक हमालले स्वर्ण पदक दिलाएका हुन् । यससँगै नेपालले उसुबाट तेस्रो स्वर्ण पदक जितेको छ । 

उनले १९.३२ अंकसहित नेपाललाई स्वर्ण दिलाएका हुन् । 

salt training

कमेन्ट गर्नुहोस्