भदौ ७, २०८०
चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...
भारतमा डेटिङका लागि टिन्डर एउटा प्रचलित एप्लिकेशन हो । विशेषत एक युवाले प्रेमीका खोज्न या एक युवतीले प्रेमी खोज्नका लागि यो एप चलाउने गर्दछन् ।
केही मानिसहरु यसलाई मनोरन्जनको रुपमा लिने गर्दछन् । हालै एक युवाले टिन्डर चलाइरहेका थिए । टिन्डरमा युवती खोज्दै जाँदा उनको भेट आफ्नी श्रीमतीसँग भयो ।
१४ महिना अगाडिमात्र उनीहरुको विवाह भएको थियो । श्रीमती व्यापारको सिलसिलामा एक हप्ता अगाडिमात्र बाहिर गएकी थिइन् ।
तर जब आफ्नी श्रीमतीलाई टिन्डरमा ती व्यक्तिले देखे । उनी झस्किए । दुवै निशब्द भए । यी दुवैको विवाहसमेत टिन्डरकै कारणले भएको थियो । विवाहपछि भने दुवैले टिन्डर नचलाउने सर्त राखेका थिए ।
तर दुर्भाग्य विवाहपछि पनि फेरि दुवैको भेट टिन्डरमै भयो । टिन्डरमा युवती खोज्दै जाँदा ती व्यक्तिले श्रीमतीको फोटो देखेका थिए ।
तर च्याट हुन नपाउँदै श्रीमतीले स्वाइप गरिहालिन् अर्थात् अर्को प्रयोगकर्तासँग बोल्न चाहिन् । टिन्डरले जोडी मिलाई दिएको छ । केहीको घरबार विगारेको छ ।
टिन्डर विवाह गरिसकेका लागि उपयुक्त एप नभएको जानकारहरु बताउँछन् ।
चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...
कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...
गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ । झुलबाहिर बस्दा वा लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम । ...
पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् । भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...
काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...
साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ । तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ । यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...