
सप्तरीको राजगढ गाउँपालिकाका ६ मध्ये तीन वडाअध्यक्षको अगुवाइमा बुधवार गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरिएको छ ।
वडा नम्बर २, ३, ४ र ६ का वडाध्यक्ष अलितनायारण सिंह, हेमनारायण साह र कमलदेव यादवको नेतृत्वमा गाउँपालिका कार्यालयमा तालाबन्दी गरिएको हो ।
विकास निर्माणका काममा राजनीतिक आस्थाका आधारमा काखापखा गरेकाले तालाबन्दी गरिएको वडा नम्बर २ का अध्यक्ष ललितनारायण सिंहले बताए । नयाँ पत्रिकामा खबर छ ।