२२ असार २०८३, सोमबार

सडकमा निस्कियो विप्लव माओवादी

कात्तिक २०, २०७४
सडकमा निस्कियो विप्लव माओवादी
बेसीशहर, ५ पुस -नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा माओवादीले देशमा कालोबजारी र महँगी बढेकाले नियन्त्रणका लागि दबाबस्वरुप आज विरोध -याली निकालेको छ ।biplab

बेसीसहरको मनाङ्गे चौताराबाट निस्केको विरोध -याली बजार परिक्रमा पछि शेराचोकमा कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै माओवादी नेताले सरकारको व्यापक आलोचना गरेका थिए । महँगी र मूल्य वृद्धिका कारण गरिब जनता मर्कामा परेको भएपनि प्रचण्ड नेतृत्वको सरकार त्यसलाई नियन्त्रण गर्न सफल भएको उनीसडकमा निस्कियो विप्लव माओवादी हरुको दाबी थियो । जनताको जनजीविकाको सवालमा माओवादीले कुनै सम्झौता नगर्ने भन्दै सोमबार पहिलो चरणअन्तर्गत विरोध ¥यालीको आयोजना गरिएको माओवादीले जनाएको छ ।

वर्तमान सरकार जनताको समस्याभन्दा कुर्सी जोगाउन भारतीय इसारामा चलेकाले बाध्य भएर राष्ट्रियता र जनजीविकाको पक्षमा आवाज उठाएको माओवादीले जनाएको छ । भूकम्पपीडित जनताको समस्या र आम नेपाली नागरिकको पीडालाई भुलेर सरकार माफियाको चङ्गुलमा फसेको माओवादीको आरोप छ ।

salt training

कमेन्ट गर्नुहोस्