०२ साउन २०८३, शनिबार

अमेरिकी सैनिकको बेसक्याम्पमा इरानले गर्‍यो मिसाइल आक्रमण

पुस २३, २०७६
अमेरिकी सैनिकको बेसक्याम्पमा इरानले गर्‍यो  मिसाइल आक्रमण

इरानले इराकमा रहेको अमेरिकी सैनिकको बेसक्याम्पमा ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ ।  

आफ्ना उच्च सैन्य कमाण्डरको हत्याको बदला लिने धम्की दिएको इरानले  इराकमा रहेको अमेरिकी सैनिकको बेसक्याम्पलाई लक्षित गरेर एक दर्जन भन्दा बढी ब्यालेस्टिक मिसाइल प्रहार गरेको हो ।

अमेरिकी रक्षा मन्त्रालयका अनुसार यस घटनाको पुष्टी गरेको छ । 

इरानको राष्ट्रिय टेलिभिजनले सो आक्रमण अमेरिकी हवाई आक्रमणमा मृत्यु भएका विशेष सैन्य दस्ता कुड्स फोर्सका तत्कालीन प्रमुख कासिम सुलेमानीको हत्याको प्रतिशोध रहेको उल्लेख गरेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्