२३ जेठ २०८३, शनिबार

यमनमा क्षेप्यास्त्र आक्रमण, ७० सैनिकको मृत्यु भएको दावी

माघ ६, २०७६
यमनमा क्षेप्यास्त्र आक्रमण, ७० सैनिकको मृत्यु भएको दावी

यमनमा भएको क्षेप्यास्त्र आक्रमणमा परी कम्तीमा ७० सैनिक मारिएका छन् ।

मरिब प्रान्तमा रहेको मस्जिदमा हुथी विद्रोहीले गरेको आक्रमणमा परी शनिवार उनीहरूको मृत्यु भएको अस्पताल र सैनिक स्रोतले जानकारी दिएको छ । 

शनिवार भएको यस आक्रमणमा परी ७० सैनिक मारिएका मरिब अस्पताल स्रोतले पुष्टि गरेको  छ ।

यमनी राष्ट्रपति आबेदाब्बो मानसुर हादीले कायर र आतंककारी आक्रमण भनी निन्दा गरेका छन् । गोरखापत्र दैनिकमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्