×

NMB BANK
NIC ASIA

अब मोबाइल एपको माध्यमबाट थाहा हुन्छ बच्चा रुनुको कारण

माघ ८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

ताइवान विश्वविद्यालय अस्पतालले बच्चा रोएको आवाज सुनेर रुनुको कारण पत्ता लगाउने मोबाइल एप बनाएको छ । यस्तो एपको नाम 'द इन्फ्यान्ट क्राइज ट्रान्सलेटर' राखिएको छ ।

Muktinath Bank

यो मोबाइल एपले बच्चा रुनुको अलग अलग तरिकालाई चिन्न सक्ने बताइएको छ । बच्चा रोएको आवाजलाई एउटा ठूलो डाटाबेससँग मिलाउने प्रयास गरिन्छ, जसबाट आउने नतिजाको आधारमा बच्चा किन रोएको हो भन्ने पत्ता लगाइन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जब बच्चा रुन्छ तब एपको रेकर्डिङ बटन अन गरिन्छ । त्यसपछि बच्चा रोएको आवाज डाटाबेसमा पुग्छ । धेरै प्रक्रियापछि करीब १५ सेकेण्डमा एपले बच्चा किन रोएको हो भन्ने पत्ता लगाउन सक्छ ।


Advertisment
Nabil box
Kumari

एप बनाउनका लागि अनुसन्धानकर्ताको टोलीले १ सय नवजात शिशु रोएको रेकर्डिङ गरेका छन् । यस्तो आवाजको क्लिप २ लाख वटा रहेको छ । अंग्रेजी पत्रिका डेली मेलका अनुसार यस्तो एपले बच्चा रोएको ४ प्रकारको आवाच छिन्न सक्छ ।

Vianet communication
Laxmi Bank

बच्चा भोक, निद, दुखाई या डायपर चिसो हुँदा कसरी रुन्छ भन्ने डाटाबेसमा संकलन गरेर राखिएको छ । अनुसन्धानकर्ताहरूले ६ महिना भन्दा कम उमेरको बच्चा रोएको पत्ता लगाउन यो एप सही रहेको निष्कर्ष निकालेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x