×

असोज २३, २०७९

मंसिर ४ गते हुने आम निर्वाचनका लागि आज (आइतवार)  उम्मेदवार दर्ता गर्ने कार्यसूची रहेको छ ।  निर्वाचन आयोगले  आज (असोज २३) का लागि तोकिएको कार्यसूचीअनुसार आज मनोनयन दर्ताको कार्यक्रम गर्न लाग...

असोज २२, २०७९

प्रदेश निर्वाचन कार्यालय, पोखराको आयोजनामा शनिवार कास्कीमा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको उम्मेदवार मनोनयन प्रक्रिया, निर्वाचन आचारसंहितालगायत विषयमा सर्वपक्षीय छलफल भएको छ । छलफलमा मुख्य निर्वाचन अधिकृत...

असोज २२, २०७९

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि भोलि (आइतवार) हुने उम्मेदवारी मनोनयनको सबै तयारी पूरा भएको जनाएका छन्। देशभरका ७७...

असोज २१, २०७९

मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यतर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचनका लागि असोज २३ गते उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ । निर्वाचन आयोगका अनुसार यसका लागि मंसिर २० गतेसम्ममा ...

असोज २१, २०७९

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उम्मेदवार बन्न १९ स्वघोषणा गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ । उम्मेदवारले स्वघोषणा गर्नुपर्ने विषयमा नेपालको संविधानप्रति पूर्ण निष्ठावान रहेको लगायत रहेका छन् । उम्मेदवारले २...

असोज ११, २०७९

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता २०७९ को सम्पूर्ण व्यवस्था कार्यान्वयन गराउन विभिन्न व्यक्ति, निकाय र अधिकारीलाई निर्देशन दिएको छ । आयोगले मंगलवार एक विज्ञप्ति जारी गर्दै बुधवारदेखि लागू हुने आचारसंहिता कार्...

असोज ११, २०७९

निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि यही असोज १२ गते बुधबारदेखि निर्वाचन आचारसंहिता, २०७९ लागू गर्ने भएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सो ज...

असोज ११, २०७९

निर्वाचन आयोगले असोज १२ गतेबाट निर्वाचन आचारसंहिता २०७९ लागू गर्ने निर्णय गरेको छ ।   मंगलवार बसेको आयोगका पदाधिकारीको बैठकले निर्वाचन आचारसंहिता लागू गर्ने निर्णय गरेको प्रवक्ता शालिग्राम शर्मा पौडेलल...

असोज ११, २०७९

निर्वाचन आयोगले निर्वाचन सम्बन्धी कानून तथा आचारसंहिता बमोजिम आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा उम्मेदवार र दलहरूले खर्च गर्न पाउने अधिकतम सीमा तोक्ने गृहकार्य गरेको छ ।  ...

असोज ९, २०७९

निर्वाचन आयोगले राजनीतिक दलका प्रमुख तथा पदाधिकारीसँग आइतवार छलफल गर्दै छ। सङ्घीय संसद् र प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख तथा पदाधिकारीसँग छलफल गर्न लागिएको आयोगले जनाएको छ। निर्वाचन...

असोज ६, २०७९

तोकिएको समयसीमाभित्र निर्वाचन खर्च विवरण नबुझाउने नुवाकोटका उम्मेदवारहरूबाट करीब ३० करोड रुपैयाँ जरिवाना असूल हुने भएको छ । निर्वाचन आयोगले हालै सार्वजनिक गरेको समयमा निर्वाचन खर्च विवरण नबुझाउने जिल्लाक...

असोज ६, २०७९

निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ । आयोगले बिहीवार नियुक्तीको सूचनासहित नामावली नै प्रकाशन गरेको छ । उनीहरूलाई...

असोज ४, २०७९

मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ ४८ राजनीतिक दलले निर्वाचन आयोगमा बन्दसूची बुझाएका छन् । आयोगले असोज २ र ३ गते बन्दसूची बुझाउने मिति तोकेको थियो । तर, ३ गतेको कार्यालय समयमा समे...

असोज १, २०७९

निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि १ करोड ७९ लाख ८८ हजार ५७० मतदाताहरूको अन्तिम नामावली स्वीकृत गरेको छ ।  निर्वाचन घोषणा भएको गत साउन १९ गतेसम्म...

भदौ ३०, २०७९

निर्वाचन आयोगले राष्ट्रिय भूमि आयोगलाई लालपूर्जा वितरण गर्ने लगायतका सम्पूर्ण कार्यहरु स्थगित गर्न निर्देशन दिएको छ । यस्तै नेपाल सरकार, प्रदेश सरकार, तथा स्थानीय तहलाई वैदेशिक भ्रमण नगर्न नगराउन पनि आयोगको निर्देश...

भदौ २२, २०७९

निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमको खर्च रोक्ने निर्णयविरुद्ध परेको रिटउपर सर्वोच्च अदालतले विपक्षी निर्वाचन आयोगलाई छलफलका लागि बोलाएको छ । निर्वाचन आयोगले प्रदेश १ सरकारको निर्वाचन क्षेत्र पूर्वाधार विशे...

भदौ २०, २०७९

सरकारले सोमवारदेखि कर्मचारीहरूको नियुक्ति, सरुवा, बढुवा कुनै पनि काम गर्न नपाउने भएको छ । निर्वाचन आयोगले गत भदौ २ गते दिएको निर्देशनअनुसार सरकारले सोमवारबाट कर्मचारीको सरुवा, बढुवा, नियुक्तिलगायतका कुनै ...

भदौ १७, २०७९

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ ६८ दलले भाग लिने भएका छन् । निर्वाचन आयोगका अनुसार समानुपातिक प्रणालीतर्फ आयोगमा मुख्य निर्वाचन अधिकृतको कार्या...

भदौ ८, २०७९

निर्वाचन आयोगले आउँदो प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पर्यवेक्षण गर्न इच्छुक राष्ट्रिय संस्थालाई आवेदन दिन आह्वान गरेको छ । आयोगले यसअघि पर्यवेक्षणका लागि अन्तर्राष्ट्रिय संस्थालाई आग्रह गरिसकेको छ । आय...

भदौ ५, २०७९

निर्वाचन आयोगले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम वा सोही प्रकृतिका योजना र बजेटमा नतोकिएका नयाँ कार्यक्रम सञ्चालन नगर्न/नगराउन नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहलाई निर्देशन दिएको छ ।  योजना...

भदौ ४, २०७९

निर्वाचन आयोगले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम वा सोही प्रकृतिका योजना र बजेटमा नतोकिएका नयाँ कार्यक्रम सञ्चालन नगर्न/नगराउन नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहलाई निर्देशन दिएको छ ।  योजना...