×

भदौ २, २०७९

आगामी प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको लागि निर्वाचन आयोगले कर्मचारी खटन-पटन सम्बन्धी पाँच बुँदे निर्देशन जारी गरेको छ । आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पाँच बुँदे निर्देशन दिएको हो ।...

भदौ २, २०७९

निर्वाचन अधिकृतको कार्यालय स्थापनामा सहयोग तथा सहजीकरण गरिदिन निर्वाचन आयोगले सरकारलाई आग्रह गरेको छ । आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय तथा मि...

भदौ २, २०७९

निर्वाचन आयोग सार्वजनिक बिदाका दिनहरूमा समेत खुला रहने भएको छ । आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन गराउने तयारीमा रहेको आयोग र मातहतका सबै निर्वाचन कार्यालयहरू बिदाको दिन पनि खुला रहन...

साउन ३१, २०७९

गत स्थानीय चुनावको खर्च विवरण पेश नगर्ने देशभरका १ लाख २३ हजार ७८३ उम्मेदवारलाई कारवाही गर्न निर्वाचन आयोगले प्रक्रिया अगाडि बढाएको छ । निर्वाचनमा भएको सम्पूर्ण खर्चको विवरण तोकिए बमोजिमको ढाँचामा निर्वाचन प...

साउन ३१, २०७९

निर्वाचन आयोगले संघीय निर्वाचन प्रयोजनार्थ दल दर्ताका लागि दिएको समयावधि मंगलबार सकिँदैछ । आयोगले साउन २२ देखि ३१ गतेसम्मका लागि दल दर्ताको समय दिएको हो । यो अवधिमा कतिपय दल दर्ता भइसकेका छन् भने बाँकी...

साउन ३०, २०७९

नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको छ । सोमवार माओवादी केन्द्रका नेताहरूले आयोगमा दल दर्ताका लागि निवेदन दिएका हुन् ।  दल दर्ताका लागि...

साउन २९, २०७९

निर्वाचन आयोगले आसन्न मंसिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा १ करोड ३० लाख हाराहारीमा मतदान हुने प्रक्षेपण गरेको छ । कुल मतदान १ करोड ८० लाख रहेकोमा १ करोड ३० लाख हाराहारीमा मतदान हुने आयोगले...

साउन २९, २०७९

निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा विद्युतीय उपकरण (इलेक्ट्रोनिक भोटिङ मेसिन)मार्फत मतदान गराउने कुरामा राजनीतिक दलहरू सहमतिमा पुग्न नसकेको बताएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले...

साउन २९, २०७९

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आगामी निर्वाचनका लागि करिव ८ करोड मतपत्र छापिने जानकारी दिएका छन् । उनले ६ वटा मेसिन दैनिक प्रयोग गर्दा पनि ३४ दिनमा ४ करोड मतपत्र मात्र छाप्न सकिने बताए ।  &lsqu...

साउन २८, २०७९

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि शनिवार अपराह्नसम्म ४० राजनीतिक दल दर्ता गरिएका छन् । राष्ट्रिय मान्यता प्राप्त नेकपा (एमाले), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेकपा (एकीकृत समाजवादी)लगायत ...

साउन २४, २०७९

आगामी प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनमा भाग लिने प्रयोजनका लागि नेकपा (एमाले)ले दल दर्ता गराएको छ । एमालेले मंगलवार निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएको हो ।  महासचिव शंकर पोखरेल नेतृ...

साउन २२, २०७९

सिके राउत नेतृत्वको जनमत पार्टी निर्वाचन आयोगमा पहिलो नम्बरमा दर्ता भएको छ । आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा भाग लिने प्रयोजनका लागि जनमत पार्टी आयोगमा पहिलो नम्बरमा दर्ता भएको हो ।  आयोगल...

साउन २२, २०७९

निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि आइतवारदेखि दल दर्ता शुरू गर्दैछ । आयोगले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको प्रत्यक्ष र समानुपातिक  निर्वाचन प्रणाली तर्फक...

साउन २२, २०७९

मंसिर ४ गतेका लागि घोषणा भएको प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावका लागि आजदेखि राजनीतिक दल दर्ता शुरू हुँदैछ । निर्वाचन आयोगले  आजदेखि साउन ३१ गतेसम्म दल दर्ताको समय तोकिएको आयोगका प्रवक्ता शालिग्रा...

साउन २०, २०७९

निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचन २०७९ का लागि दल दर्ता आह्वान गरेको छ । मंसिर ४ गते आइतवारका दिन हुने प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको पहिलो हुने निर्वाचित हुने निर्...

साउन १९, २०७९

आगामी मंसिर ४ गतेका लागि घोषित प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा १० अर्ब रुपैयाँ खर्च हुने अनुमान निर्वाचन आयोगले गरेको छ । आयोगका पदाधिकारीहरूले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेर १० अर्ब रुपैयाँ...

साउन १५, २०७९

निर्वाचन आयोगले राजनीतिक दलको पार्टी सदस्यता वितरण गर्दा नागरिकता वा मतदाता परिचयपत्रको प्रतिलिपि अनिवार्य राख्न निर्देशन दिएको छ । आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले आइतवार प्रेस विज्ञप्ति जारी...

साउन १०, २०७९

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश प्रसाद थपलियाले प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको मिति मंसिर ४ गतेका लागि तोकिन सक्ने बताएका छन्। मंगलवार आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका ...

साउन १०, २०७९

निर्वाचन आयोगले आगामी प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनका लागि करीब ८ करोड मतपत्र छाप्नुपर्ने बताएको छ ।  आयोगले मंगलवार आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडे...

साउन १०, २०७९

निर्वाचन आयोगले गत वैशाखमा सम्पन्न स्थानीय तह सदस्य निर्वाचनको परिणाम तथा खर्च सार्वजनिक गर्ने भएको छ । आयोगले मंगलवार अपराह्न ४ः३० बजे पत्रकार सम्मेलनमार्फत निर्वाचन परिणाम र खर्च विवरण सार्वजनिक गर्ने तयारी गरेको...

साउन ३, २०७९

निर्वाचन आयोगले काठमाडौं उपत्यकाबाट शुरू गरेको अनलाइन मतदाता नामावली फारम भर्ने व्यवस्था थप ५ जिल्लामा विस्तार गरेको छ । आयोगले नमूनाका रूपमा शुरू गरेको कार्य मंगलवारदेखि काठमाडौं, ललितपुर र भक्तपुरका अत...