×

जेठ ३०, २०७९

प्रतिनिधि सभामा विनियोजन विधेयकअन्तर्गत शीर्षकमा आजदेखि मन्त्रीले जवाफ दिँदैछन् । आइतवारको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत विभिन्न मन्त्रालय र निकायका शीर्षकमाथि सांसदहरुले बोल्ने क्रम सकिएको छ । बोल्न...

जेठ २९, २०७९

प्रतिनिधि सभाको बैठक आइतवार बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा विनियोजन विधेयकमाथिको छलफल नै हुनेछ ।  बैठकमा शहरी विकास मन्त्रायल, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको छलफल हुनेछ ।  यस्तै राष्...

जेठ २७, २०७९

२ वर्षभित्र सबै घरमा विद्युतीकरण गर्ने सरकारको लक्ष्य रहे पनि राष्ट्रिय प्रसारण लाइन तथा सवस्टेसनको निर्माणमा भइरहेको ढिलाइका कारण लक्ष्य हासिल गर्न चुनौती थपिएको भन्दै सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन् । ...

जेठ २७, २०७९

प्रतिनिधि सभाको बैठकले २ विधेयकलाई स्वीकृत गरेको छ । शुक्रवार बसेको बैठकले ‘यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९’ र ‘फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐ...

जेठ २७, २०७९

जनतालाई ढाँटेर पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिएकोमा नेकपा एमालेकी सांसद विमला विकले सरकारप्रति कटाक्ष गरेकी छिन् । ‘सात दिन अघि सरकारले भन्यो पेट्रोलमा १० रुपैँया घटायौँ, एक हप्ता नहुँदै हिजो फ...

जेठ २७, २०७९

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सत्तारुढ दल माओवादी प्रमुख सचेतक देव गुरुङले बिहीवार प्रतिनिधि सभामा दिएको अभिव्यक्तिलाई लिएर संसदमा प्रधानमन्त्रीको जवाफ माग गरेको छ ।  शुक्रवार बसेको प्रतिनिधि सभा ब...

जेठ २७, २०७९

प्रतिनिधि सभाको बैठक आज (शुक्रवार) बस्दैछ ।  शुक्रवार बिहान ११ बजे बस्ने बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहने संघीय संसदको सचिवालयले जनाएको छ । आज बस्ने प्रतिनिधि सभा बैठकमा विनियोज...

जेठ २६, २०७९

मुलुकको शैक्षिक केन्द्रको रूपमा स्थापित त्रिभुवन विश्वविद्यालय । नामै काफी छ । यो देशको जेठो विश्वविद्यालय पनि हो तर यही विश्वविद्यालयमा विभिन्न बहानामा तालाबन्दी हुन्छ । शैक्षिक क्रियाकलापभन्दा अन्य क्रियाकलाप नै...

जेठ २६, २०७९

प्रतिनिधि सभाको बिहीवारको बैठकमा विनियोजन विधेयक २०७९ अन्तर्गत विभिन्न ४ मन्त्रालयका विविध शीर्षकमाथिको छलफल जारी छ । बिहीवारको बैठकमा खानेपानी, अर्थ, रक्षा र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका विभिन्न शीर्...

जेठ २६, २०७९

नेकपा माओवादी केन्द्रका सांसद टेकबहादुर बस्नेतलाई नचिनेको नम्बरबाट फोन गरेर रासायनिक मल कहिले आउँछ भनेर प्रश्न गरिएको छ ।  बिहीवार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा सांसद बस्नेतले आफूलाई राति न...

जेठ २६, २०७९

नेकपा एमालेका सांसद कृष्णबहादुर राईले काठमाडौं महानगरका मेयर बालेन शाहलाई आफूहरूको तर्फबाट सहयोग हुने बताएका छन् ।  बालेनले पनि संयमता अपनाउन जरुरी रहेको उनले बताए ।  बिहीवार बसेको प्रत...

जेठ २६, २०७९

प्रतिनिधि सभाको बैठक आज (बिहीवार) पनि बस्दैछ ।  बिहीवार बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहने संघीय संसदको सचिवालयले जानकारी दिएको छ । आज प्रतिनिधि सभाम...

जेठ २५, २०७९

प्रतिपक्षी दलका सांसदले २ दिने बिदा किन शुरू गरियो र किन हटाइयो भन्दै सरकारको जवाफ माग गरेका छन् । बुधवार बसेको प्रतिनिधि सभाको बैठकको शून्य समयमा नेकपा एमाले सांसद झपट रावलले सरकारको जवाफ माग गरेका ह...

जेठ २५, २०७९

नेकपा एमालेले काठमाडौं उपत्यकाको फोहोर उठ्न नसकेको बारे सरकारको जवाफ माग गरेको छ । बुधवार बसेको प्रतिनिधि सभा बैठकको शुरूमै सभामुखसँग समय लिएर नेकपा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठले फोहोर नउठेक...

जेठ २४, २०७९

प्रतिनिधि सभाको बैठक आज मंगलवार समेत बस्दैछ । सोमवारको बैठकमा विनियोजन विधेयक–२०७९ अन्तर्गत ४ मन्त्रालयका विभिन्न शीर्षकहरूमाथि छलफल सकिएको छ । सोमवारको बैठकमा कानून, न्याय ताथ संसदीय मामिला मन्त्...

जेठ २३, २०७९

प्रतिनिधि सभाको सोमवारको बैठकले ‘फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । कानून, न्याय तथा ...

जेठ २३, २०७९

नेकपा एसका मन्त्रीहरू बदलिने भएपछि प्रतिनिधि सभाको सोमवारको बैठकको कार्यसूची फेरिएको छ । विनियोजन विधेयक (बजेट) माथि मन्त्रालयगत छलफल गर्ने गरी ७ मन्त्रालयको विषयगत छलफल गर्ने कार्यसूची रहेकोमा नेकपा ...

जेठ २०, २०७९

प्रतिनिधि सभाको शुक्रवारको दोस्रो बैठकले विनियोजन विधेयक २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले ‘विनियोजन विधेयक २०७९ माथि विचार गरियोस्’ भनी प्...

जेठ २०, २०७९

शुक्रवार संघीय संसदका दुवै सदनको छुट्टाछुट्टै बैठक बस्दै छ ।  जसअन्तर्गत प्रतिनिधि सभा बैठक बिहान ११ बजे र राष्ट्रिय सभा बैठक दिउँसो १ बजे बस्ने संघीय संसदका महासचिव डा. भरतराज गौतमले जानकारी दिए ।&n...

जेठ १९, २०७९

सरकारले आइतवार संसद्मा पेश गरेको राजश्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि बिहीवार पनि प्रतिनिधि सभामा सैद्धान्तिक छलफल हुँदैछ ।  मंगलवारदेखि प्रतिनिधि सभामा शुरू भएको सैद्धान्तिक छलफल बिहीवार पनि जा...

जेठ १८, २०७९

सरकारले आइतवार संसद्मा पेश गरेको राजश्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि बुधवार पनि प्रतिनिधि सभामा सैद्धान्तिक छलफल हुँदैछ ।  मंगलवारदेखि प्रतिनिधि सभामा शुरू भएको सैद्धान्तिक छलफल बुधवार पनि जारी...