हाम्रो पात्रो रेमिट र कनेक्ट आईपिएसबीच सम्झौता : केही घण्टामै भुक्तानी पाउनेको खातामा रकम जम्मा हुने
असोज ३, २०७९
नेपालको सर्वाधिक लोकप्रिय एप हाम्रो पात्रोले कनेक्ट आईपिएससँग सम्झौता गरेको छ । एउटै एपमा विभिन्न सुविधा उपलब्ध गराउँदै आएको एप देश तथा विदेशमा निकै नै लोकप्रिय छ । हाम्रो पात्रोभित्र रहेको रेमिट्यान्स सर्भिसक...