×

कात्तिक २२, २०७९

काठमाडौं–२ मा सत्ता गठबन्धनकी साझा उम्मेदवार ओनसरी घर्तीले चुनावी घोषणापत्र सार्वजनिक गरेकी छन् ।  मंगलबार सार्वजनिक गरिएको घोषणा पत्रमा कोटेश्वर क्षेत्रको ट्राफिक जाम हटाउनको लागि जडिबुटीदेखि तीन...

कात्तिक १९, २०७९

जनता समाजवादी पार्टी नेपालले भ्रष्टाचार र आर्थिक अनियमितालाई नियन्त्रण गर्न अधिकार सम्पन्न जनलोकपाल गठन गर्ने प्रस्ताव गरेकोे छ । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि पार्टीका तर्फबाट प्रतिबद्धता पत्र ...

कात्तिक १९, २०७९

जनता समाजवादी पार्टी नेपालले प्रत्येक घरपरिवारलाई आर्थिक रुपमा सम्पन्न बनाउन ‘एक परिवार, एक रोजगार’को नीति अवलम्बन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन–२०७...

कात्तिक १८, २०७९

नेकपा माओवादी समाजवादीले आगामी मंसिर ४ गतेको निर्वाचनलाई लक्षित गरी घोषणापत्र सार्वजनिक गरेको छ । कर्णजित बुढाथोकी नेतृत्वको सो पार्टीले शुक्रवार पत्रकार सम्मेलन गरी वैज्ञानिक समाजवाद स्थापनाको लागि जनविद्रोहमा...

कात्तिक १८, २०७९

आगामी मंसिर ४ गते हुन गइरहेको निर्वाचनको लागि प्रमुख राजनीतिक दलले घोषणापत्रमा स्वास्थ्यको मुद्दालाई प्रमुखताका साथ उठाएका छन् ।  नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत ...

कात्तिक १५, २०७९

नेकपा एमालेले महिनावारी हुने महिलालाई स्यानिटरी प्याड खरिदका लागि वार्षिक १ हजार ५ सय रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको छ । मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको लागि एमालेले सार्वजनिक गरे...

कात्तिक १५, २०७९

नेकपा एमालेले नेपाली झण्डासहितको पानी जहाज र रेल सञ्चालनको योजनालाई यस पटकको घोषणापत्रमा पनि दोहोर्‍याएको छ ।  मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि एमालेले मंगलवार काठमाड...

कात्तिक १५, २०७९

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले चुनावी घोषणा पत्रमा गरिएका २० वटा ज्ञारेन्टी राष्ट्र बैंकले नोटमा गरेको ज्ञारेन्टीजस्तो भएको बताएका छन् । घोषणापत्रमा गरिएका कुराको भुक्तानी एमालेले गर्ने ओ...

कात्तिक १५, २०७९

नेकपा एमालेले मंसिर ४ मा हुने निर्वाचनको लागि घोषणा पत्र सार्वजनिक गरेको छ । मंगलवार काठमाडौंमा आयोजित एक समारोहमा सार्वजनिक गरिएको घोषणा पत्रमा एमालेका २० ग्यारेन्टी उल्लेख गरिएको छ ।  एमालेको सरक...

कात्तिक १५, २०७९

नेकपा (एमाले)ले चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । मंगलवार दिउँसो काठमाडौंको याक एण्ड यति होटलमा अध्यक्ष केपी शर्मा ओलीले डिजिटल प्रविधिबाट आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि पार्टीको घोषणा प्र...

कात्तिक १५, २०७९

नेकपा एमालेले मंसिर ४ को प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावलाई लक्षित गर्दै घोषणा पत्र सार्वजनिक गरेको छ । मंगलवार काठमाडौंको होटल याक एण्ड यतीमा आयोजित एक कार्यक्रमका बीच एमाले अध्यक्ष केपी शर्मा ओलीले घोषणा ...

कात्तिक १५, २०७९

एमालेले २० ग्यारेन्टी उल्लेख गरेर चुनावी घोषणा पत्र ल्याएको छ । आगामी मंसिर ४ गते हुने चुनावका लागि एमालेले मंगलवार काठमाडौंको एक पाँच तारे होटलमा घोषणा पत्र सार्वजनिक गरेको हो ।  घोषणा पत्रलाई &ls...

कात्तिक १५, २०७९

नेकपा एमालेले आफ्नो नेतृत्वमा सरकार बनेपछि नेपालीलाई मात्रै नागरिकता दिने नीति लिने बताएको छ । मंगलवार काठमाडौंमा एमालेको चुनावी घोषणा पत्र जारी गर्दै नेपालीलाई मात्रै नागरिकता दिने प्रतिबद्धता व्यक्त गरेको ...

कात्तिक १५, २०७९

नेकपा एमालेले चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । मंगलवार दिउँसो काठमाडौंको याक एण्ड यति होटलमा अध्यक्ष केपी शर्मा ओलीले डिजिटल प्रविधिबाट आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि पार्टीको घोषणा प्रवि...

कात्तिक १४, २०७९

नेकपा माओवादी केन्द्रले काठमाडौंमा मेट्रोदेखि मोनो रेलसम्म चलाउने योजना समावेश गरेर चुनावी प्रतिबद्धतापत्र अगाडि सारेको छ । सोमवार सार्वजनिक गरेको चुनावी प्रतिबद्धता पत्रमा काठमाडौं उपत्यकाको बागमती, विष्णुमती,...

कात्तिक १४, २०७९

नेकपा माओवादी केन्द्रले गरिबी निवारण गर्नका लागि ७ कार्यक्रम अघि सारेर चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । सोमवार माओवादी केन्द्रको पार्टी कार्यालयमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक गरेको प्रतिबद्धत...

कात्तिक १४, २०७९

नेकपा माओवादी केन्द्रले शासकीय स्वरूप परिवर्तन घोषणासहितको घोषणा पत्र सार्वजनिक गरेको छ । आगामी मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभाको चुनावमा मतदातालाई फकाउने उद्देश्यले माओवादीले केन्द्रले सोमवार पार्ट...

कात्तिक १४, २०७९

नेकपा माओवादी केन्द्रले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको एजेण्डासहितको घोषणा पत्र सार्वजनिक गरेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमवार निर्वाचन घोषणा पत्र सार्वजनिक गर्दै स्थिरता, शान्ति ...

कात्तिक १४, २०७९

नेकपा (एकीकृत समाजवादी) ‘निःशुल्क स्वास्थ्य उपचार, जनताको मौलिक अधिकार’ भन्ने नारासहितको घोषणा पत्र सार्वजनिक गरेको छ । आम जनतालाई आधारभूत स्वास्थ्य उपचार निःशुल्क उपलब्ध गराउन बजेटको पहिलो प्राथमिक...

कात्तिक १४, २०७९

नेकपा एकीकृत समाजवादीले एमाले अध्यक्ष केपी शर्मा ओलीको तीव्र आलोचनासहितको घोषणा पत्र सार्वजनिक गरेको छ । सोमवार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको घोषणापत्रमा केपी ओलीको दक्षिणपन्थी अवसरवादले ...

कात्तिक १४, २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजसंस्था पुनर्स्थापना, प्रदेश संरचना खारेजी र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको अवधारणा समेटेर चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । सोमवार सार्वजनिक गरिएको राप्रपाको...