×

बैशाख १९, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सञ्चार तथा सूचना प्रविधिको विकास, विस्तार र प्रयोगबाट नै नागरिकको जीवनस्तर उकासी मुलुकलाई समृद्ध बनाउन सकिन्छ भन्नेमा सरकार विश्वस्त रहेको बताएका छन् । छैटौं ...

बैशाख १८, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आफ्नो नेतृत्वको सरकारमा आउने विश्वास व्यक्त गरेका छन् । प्रेस सेन्टर नेपाल चितवनले सोमवार आयोजना गरेको पत्रकारसँग प्रधानमन्त्री क...

बैशाख १८, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नवलपरासीको गैंडाकोटमा स्थानीयवासीको साझेदारीमा आईएमई समूहले निर्माण गरेको मौलाकालिका केबलकारको सोमवार उद्घाटन गर्दैछन् । उनी आइतवार दिउँसो नै चितवन आएर बस...

बैशाख १८, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षदेखि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई अनिवार्य र कडाइका साथ लागू गर्न पहल गर्ने बताएका छन् । प्रधानमन्त्री प्रचण्डले अन्तर्राष्ट्रिय श्रम...

बैशाख १७, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुवै नेताबीच भेटवार्ता भएको हो । वैश...

बैशाख १६, २०८०

पटक–पटक सरकारलाई पूर्णता दिने बताउँदै आएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अझै केही समय बाँकी मन्त्रालय आफैंसँग राख्ने भएका छन् । यसअघि विश्वासको मत लिँदा होस् वा त्यसपछि नै किन नहो...

बैशाख १६, २०८०

प्रमुख प्रतिपक्ष दल नेकपा एमाले आवद्ध राष्ट्रिय युवा संघ नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पुत्ला दहन गरेको छ । शनिवार अपराह्न काठमाडौंको नयाँ बानेश्वरमा सरकारविरुद्ध उत्रिएका युवा संघ...

बैशाख ११, २०८०

नेपालमा उत्पादित सवारीसाधन दर्ता प्रक्रियामा देखिएको कानूनी जटिलता हल गर्न सम्बन्धित कानूनहरू संशोधन गरी मन्त्रिपरिषद्मा प्रस्ताव ल्याइने भएको छ । सवारीसाधन दर्तासम्बन्धी समस्या रहेको विषयमा जनचासो सम्बोधन गर्दै प्...

बैशाख ९, २०८०

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारी र वामपन्थी प्रगतिशील शक्तिबीच एकता र ध्रुवीकरणको अभियानमा लामबद्ध हुन अपिल गरेका छन् ।   स...

बैशाख ९, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार संविधानप्रदत्त अधिकारको व्यवस्थित कार्यान्वयनमार्फत सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्य हासिल गर्न दृढ संकल्पित रहेको बताएका छन् ।   इस्लाम ...

बैशाख ६, २०८०

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नयाँ बजेटले जनतामा नयाँ रक्तसञ्चार गर्ने बताएका छन् । बुधवार दिउँसो तनहुँको डुम्रे बजारमा क्षेत्र नम्बर १...

बैशाख ६, २०८०

प्रधानन्यायाधीश नियुक्तिबारे छलफल गर्न बुधवार बिहान संवैधानिक परिषद्को बैठक शुरू भएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिन...

बैशाख ६, २०८०

प्रतिनिधिसभा उपनिर्वाचनको प्रचारप्रसारका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तनहुँ जाँदैछन् । बुधवार दिउँसो २ बजे तनहुँको डुम्रेमा हुने चुनावी स...

बैशाख ५, २०८०

राष्ट्रपति रामचन्द्र पौडेलले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यभार उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई तोकेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा राष्ट्रप...

बैशाख ४, २०८०

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालकोट पुगेका छन् । अस्वस्थ भई बालकोटमै आराम गरिरहेका ओलीलाई भेट्न र ...

बैशाख २, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीका शीर्ष नेतासँग छलफल गरेका छन् ।  प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति शेरबहादु...

बैशाख २, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रवासमा रहेका नेपालीहरूलाई विदेशबाट मतदान गर्न पाउने व्यवस्था गरिने बताएका छन् । नेकपा माओवादी केन्द्र प्रवास समन्वय समितिको भर्चुअल कार्यक्रमलाई शुक्रवार राति...

बैशाख १, २०८०

नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रवार बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा पुगेका छन् । प्रचण्डले हप्ताको हरेक शुक्रवार पार्टीका नेता तथा कार्यकर्...

बैशाख १, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ वर्षमा विश्वास, आशा र साहसका साथ राष्ट्रका कमजोरी नभई राष्ट्रका क्षमता उजागर गर्ने बताएका छन् । नयाँ वर्ष २०८० को अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ...

चैत ३०, २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिश गर्न यथाशीघ्र संवैधानिक परिषदको बैठक बोलाउने बताएका छन् । नेपाल बार एशोसिएशनका पदाधिकारी सहितले बिहीवार प्रधानमन्त्र...

चैत ३०, २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल बार एशोसिएशनका पदाधिकारीहरूले छलफल गरेका छन् । बिहीवार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा नेपाल बार एशोसिएशनका पदाधिकारी...