×

चैत १५, २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार १० दलको बैठकमा पेश गरेको सरकारको न्यूनतमम साझा कार्यक्रमको ड्राफ्टमा संयुक्त सरकारका १२ प्राथमिकता र ११ नीति तथा कार्यक्रम तय गरेका छन् ।  ...

चैत १४, २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकले यतिखेर विभिन्न सुरक्षा चुनौतीको सामना गर्नु परिरहेको बताएका छन् ।  राष्ट्रिय सुरक्षा तालिमको समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भू-राजनीतिक अव...

चैत १३, २०७९

सरकार विस्तारका लागि भागबण्डा मिलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । सोमवार बिहान कांग्रेस सभापति शेरबहादुर देउवा प्रचण्डलाई भेट्न प्र...

चैत १३, २०७९

संघीय संसद्को काम कारबाहीलाई प्रभावकारी बनाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार बिहान भएको छलफलमा केह...

चैत १३, २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच बालुवाटारमा भेटवार्ता भएको छ ।  भेटमा समसामयिक विषयमा छलफल भएको जनाइएको छ ।

चैत ११, २०७९

प्रधानमन्त्री पुष्पकमल दाहालले नेवार जातिको अध्ययन तथा अनुसन्धानका लागि प्रतिष्ठान गठन गर्ने घोषणा गरेका छन्।  नेपालको सभ्यता, संस्कृति, इतिहास, भाषा, कला र साहित्यका निम्ति नेवारहरूले गरेको अनवरत संघर्षक...

चैत ११, २०७९

प्रधानमन्त्री पुष्पकमल दाहालले समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक रहेको बताए। लैङ्गिक समानताको विषयलाई नेपालले अभ्यास गर्दै गइरहेको उनले उल्लेख गरे। नेपाल उद्योग परिसङ्घ महिला नेतृत्व मञ्चको आयोजना...

चैत १०, २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले तथ्यांक गुणस्तर अभिवृद्धि गरी नियमित रूपमा तथ्यांकको आपूर्ति हुने व्यवस्था मिलाउन जरुरी रहेको बताएका छन् ।  शुक्रवार राष्ट्रिय जनगणना २०७८ को औपचार...

चैत ८, २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सरकारी सेवाको करारमा कार्यरत श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने बताएका छन्।  बुधबार सामाजिक सुरक्षा कोषले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई ...

चैत ८, २०७९

राष्ट्रिय सभामा दलित अधिकारको सुनिश्चितता सम्बन्धी संकल्प प्रस्तावमा बुधवार छलफल हुने भएको छ । सांसद भुवन सुनुवारले पेश गरेको ‘दलित समुदायका विभेद र उत्पीडनहरूको अन्त्य गरी सामाजिक–सांस्कृतिक, आ...

चैत ७, २०७९

चीनमा उपचाररत नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवासँग टेलिफोन संवाद् गरेका छन् । पुनले प्रचण्डसँग सोमबार...

चैत ७, २०७९

चीनमा उपचाररत नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवासँग टेलिफोन संवाद् गरेका छन् ।  पुनले प्रचण्डसँग सो...

चैत ७, २०७९

प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो कार्यकालमा दलित समुदायको लागि विशेष कार्यक्रम घोषणा हुने बताएका छन्।  मंगलवार ५८ औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन दिवस(२१ मार्च)को सन्दर्भमा काठमाडौंमा आयोजित सार्...

चैत ७, २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड 'विरुद्ध' बानेश्वरमा नाराबाजी भएको छ ।  मंगलबार प्रधानमन्त्री दाहाल ५८ औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन सार्वजनिक समारोहमा जाँदै गर्दा तीन जना यु...

चैत ७, २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण नेपालीलाई छुवाछूत र जातीय हिंसाविरुद्ध उभिन आग्रह गरेका छन् । अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसका अवसरमा मंगलवार शुभकामना दिँदै उनले सभ्य र सु...

चैत ६, २०७९

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ४ दिनभित्रै सरकारलाई पूर्णता दिने बताएका छन् । सोमवार प्रतिनिधि सभामा विश्वासको मत लिएलगत्तै उनले सञ्चारकर्मीमाझ २–४ ...

चैत ६, २०७९

नेकपा एमाले लगायत दलहरूले समर्थन फिर्ता लिएको परिस्थितिमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज सोमवार प्रतिनिधि सभामा पुनः विश्वासको मत लिँदैछन् । संविधानको धारा १००(२) मा प्रधानमन्त्रीले प्रति...

चैत ५, २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैंक, लघुवित्त र सहकारी संस्थाहरूमा देखिएका समस्याहरू प्याकेजमा सम्बोधन गर्न बृहत् समीक्षा बैठक बोलाउने बताएका छन्।  आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहद...

चैत ३, २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले’ नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई बधाई दिएका छन्।  प्रधानमन्त्री दाहालले आज सामाजिक सञ्जालमार्फत उपराष्ट्रपति यादवलाई बधाई तथा शुभकामना दिएका...

चैत ३, २०७९

प्रधानमन्त्री पुष्पकमल दाहालले चैत्र १० गते सरकारले पूर्णता पाउने बताएका छन्।  शुक्रबार लगानी बोर्डको बैठकपछि न्युज एजेन्सीसँग कुरा गर्दै प्रधानमन्त्रीले चैत्र ६ गते विश्वासको मत लिने र त्यसको ३/४ दिनसम्...

चैत ३, २०७९

उपराष्ट्रपति निर्वाचनमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले मतदान गरेका छन्।  आज बिहानदेखि उपराष्ट्रपति पदका लागि निर्वाचन भइरहेको छ।    १० बजदेखि शुरू भएको निर्वाचनअन्तर्गत बि...