×

माघ २६, २०७९

टर्की र सिरियामा गएको भूकम्पका कारण चार अर्ब अमेरिकी डलरभन्दा बढीको आर्थिक क्षति हुन सक्ने तथ्याङ्क मूल्याङ्कनसम्बन्धी काम गर्ने फिचले बिहीबार जनाएको छ । टर्की र सिरियामा सोमबार गएको ७.८ म्याग्निच्यूडको भूकम्पमा प...

माघ २६, २०७९

 टर्की र सिरियामा सोमवार आएको विनाशकारी भूकम्पका कारण १५ हजारजनाले ज्यान गुमाइसकेका छन् ।  पीडितहरूलाई लागि नेपाल सहित संसारका विभिन्न मुलुकले सहयोग सामग्री तथा जनशक्ति पठाएका छन् । तर जुन अनु...

माघ २४, २०७९

टर्की र सिरियामा गएको भूकम्पबाट मृत्यु हुनेको संख्या  ३५ सय नाघेको समाचारमा जनाइएको छ । बीबीसीका अनुसार अनुसार ७.८ म्याग्नीच्युडको सो भूकम्पमा परी कैयन प्रभावित भएका छन् ।  भूकम्पले मुख्यतः टर्कीको...

माघ १५, २०७९

अफगानिस्तानको पाक्तिका प्रान्तका भूकम्पबाट प्रभावित भएका नागरिक लामो समयदेखि कष्टकर जीवन बिताइरहेका स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।      युद्धग्रस्त अफगानिस्तानमा जाडोका कारण गुफामा ...

माघ १५, २०७९

उत्तरपश्चिम इरानको अजरबैजान प्रान्तमा शनिबार राति गएको ५.९ म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा तीन जनाको मृत्यु हुनाका साथै ८१६ जना घाइते भएका छन् । बिहान ९:४४ मा भूकम्प गएको हो । खोय काउन्टीमा यसको केन्द्रविन्दु...

माघ १०, २०७९

सुदूरपश्चिममा आज दिउँसो २ बजेर ४३ मिनेटमा गएको भूकम्पका कारण बाजुराको बडिमालिका क्षेत्रमा आधा दर्जन घरहरू भत्किएका छन्।  बाजुरालाई केन्द्रविन्दु भएर ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प ग...

माघ १०, २०७९

सुदूरपश्चिममा भूकम्पको धक्का महसुस गरिएको छ। आज मंगलबार दिउँसो २ बजेर ४३ मिनेटमा बाजुरालाई केन्द्रविन्दु भएर ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। ...

माघ ३, २०७९

दिउँसोको समय मानिस घाम तापेर बसिरहेका थिए । सन्धिखर्कको टुँडिखेलबाट एक्कासि आवाज आयो भूकम्प आयो । भूकम्प आयो बचाउनु होस्, बचाउनु होस् ।  टुँडिखेलमा रहेको घर भूकम्पले गल्र्याम, गुर्लुम्म ढल्यो । नजिकै रह...

पुस २६, २०७९

इन्डोनेसियामा गएराति ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।  युरोपेली भूमध्य भूगर्भ केन्द्र (इएमएससी) का अनुसार तानिम्बर क्षेत्र भएर सो भूकम्प गएको हो ।  भूकम्पले के कति जनधनको क्षति भयो भन्नेबा...

पुस २४, २०७९

प्रशान्त महासागरीय देश भानुअटुमा तटीय क्षेत्रमा आइतबार राति ७ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेक्षण (यूएसजीएस)ले जनाएको छ । यूएसजीएसले भानुअटुको पोर्ट–ओलरी गाउँबाट करिब २५ किलोमिटरको दूर...

पुस १३, २०७९

बागलुङ जिल्लाका विभिन्न स्थान भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गए राति जिल्लाका विभिन्न स्थान केन्द्रविन्दु भइ तीनपटक भूकम्प गएको हो । केन्द्रका अनुसार १ बजेर २३ मिनेट जाँदा...

पुस ८, २०७९

बाँके जिल्ला भूकम्पको उच्च जोखिममा रहेको पाइएको छ । विगत ४८५ वर्षयता पश्चिम नेपालमा ठूलो भूकम्प नगएकाले त्यसको जोखिममा पश्चिम क्षेत्र रहेको बेलायतको डोरमन विश्वविद्यालयले गरेको अध्ययनमा उल्लेख भएको भूकम्पीय वि...

मंसिर १२, २०७९

धनकुटाको मूलघाट केन्द्रविन्दु भएर सोमवार बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान १० बजेर ४५ मिनेट जाँदा चार रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि शनिवार राति इलामको वि...

कात्तिक २९, २०७९

अछाम जिल्लाको बाबाला केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार अछाम जिल्लाको बाबाला केन्द्रबिन्दु भएर आज साँझ ६ बजेर ८ मिनेट जाँदा ४.२ रेक्टर स्केलको भूकम्प गएक...

कात्तिक २७, २०७९

बझाङको खप्तडछान्ना गाउँपालिका–६ पाटादेवलमा केन्द्र भएर शनिबार साँझ पुनः भूकम्प गएपछि नेपाल प्रहरीले स्थानीयवासीलाई घर बाहिर बस्न ‘माइकिङ’ गरेको छ । पाटादेवल प्रहरी चौकीका सहायक प्रहरी नि...

कात्तिक २६, २०७९

बझाङ केन्द्रबिन्दु भएर शनिबार राति ५.४ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति ८ बजेर १२ मिनेटमा बझाङको पातादेवल केन्द्रबिन्दु भएर सो भूकम्प गएको हो ।  भूकम्पको धक्का स...

कात्तिक २३, २०७९

कर्णाली र सुदूरपश्चिम प्रदेशवासीहरूमा भूकम्पको सन्त्रास बढेको छ । मङ्गलबार राति २ः१२ बजे पूर्वीचौकी गाउँपालिका–३ डोटी गैरागाउँका छ व्यक्तिको ज्यानै लिने गरी गएको ६.६ रेक्टर स्केलको भूकम्पले दुवै प्रदेशका ना...

कात्तिक २३, २०७९

 डोटी केन्द्रविन्दु भएर मङ्गलबार मध्यराति गएको भूकम्पले धनजनको क्षति गरेको छ ।  राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु भएर ६.६ म्याग्निच्युडको भूकम्प गएको...

कात्तिक २३, २०७९

मंगलवार मध्यरातमा सुदूरपश्चिमको डोटीमा गएको शक्तिशाली भूकम्पले घर भत्काउँदा ६ जनाको मृत्यु भएको छ ।  मध्यराति २ बजेर १२ मिनेटमा ६.६ म्याग्निच्यूडको भूकम्पले पूर्वीचौकी गाउँपालिका–३ गैरा गाउँको एक...

कात्तिक २२, २०७९

सुदूरपश्चिममा मंगलबार राति ५.७ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले डोटीको खप्तड राष्ट्रिय निकुञ्ज आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको जानकारी दिए ।  राति ९ ब...

कात्तिक १३, २०७९

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । आइतवार बिहान ९ बजेर २६ मिनेटमा गएको चार दशमलव छ रेक्टर स्केलको उक्त भूकम्पको धक्का बैतडी, बझाङ, डोटीलगायतका जिल्लामा गरिएको हो । भूकम्प...