×

साउन ३०, २०८०

पुरुषोत्तममासमा मात्र मेला लाग्ने चन्द्रागिरी नगरपालिका–९ स्थित मत्स्यनारायण मन्दिर क्षेत्रमा लागेको १ महिने मेलामा मंगलवार भक्तजनको घुइँचो ।  मेला बुधवारसम्म चल्नेछ । तस्वीर : पूर्णप्रसाद मिश्र/रासस

साउन २, २०८०

काठमाडौंको चन्द्रागिरि नगरपालिका–९ मत्स्यनारायण मन्दिरमा ‘मत्स्यनारायण मेला’ आजदेखि शुरू भएको छ । ३ वर्षको अन्तरालमा पर्ने पुरूषोत्तम महिना (मलमास)मा मन्दिरमा मत्स्यनारायणको मेला लाग्ने गर्दछ ...