असार ६, २०७९
गोरखामा करेन्ट लागेर विद्युत्का कर्मचारीको मृत्यु भएको छ । सिरानचोक गाउँपालिका–५, जरेवरमा करेन्ट लागेर नेपाल विद्युत् प्राधिकरण गोरखा वितरण केन्द्रमा कार्यरत प्राविधिक रामकुमार लिम्बुको मृत्यु भएको हो ।&nbs...
गोरखामा करेन्ट लागेर विद्युत्का कर्मचारीको मृत्यु भएको छ । सिरानचोक गाउँपालिका–५, जरेवरमा करेन्ट लागेर नेपाल विद्युत् प्राधिकरण गोरखा वितरण केन्द्रमा कार्यरत प्राविधिक रामकुमार लिम्बुको मृत्यु भएको हो ।&nbs...
कपिलवस्तुको तौलिहवामा टिपरको ठक्करबाट आइतवार एक साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा कपिलवस्तु नगरपालिका-३ भिक्षुचोकका ४० वर्षीय फुलचन्द गुप्ता रहेका छन् । टिपरको ठक्करबाट गम्भीर घाइते गुप्ताको उ...
चितवनमा इनारमा खस्दा दुई जनाको मृत्यु भएको छ । माडी नगरपालिका-७, देवेन्द्रपुरस्थित इनार सफा गर्ने क्रममा खसेर दुई जनाको शनिवार दिउँसो मृत्यु भएको हो । मृत्यु हुनेहरूमा सोही नगरपालिका-८ बस्न...
कैलालीको टीकापुरमा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा टीकापुर नगरपालिका–१ ब्लक नं १५ की ५० वर्षीया टङ्क सोडारी रहेका इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ । कर्णाली...
माडीमा इनार सफा गर्ने क्रममा निसासिएर दुईको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा माडी नगरपालिका–८ का २५ वर्षीय सूर्य गुरुङ र ३० वर्षीय शिव राई रहेका छन् । कार्यालका प्रहरी नायब...
डेंगुको उपचाररत एक बिरामीको मृत्यु भएको छ । धादिङको ज्वालामुखी गाउँपालिका वडा नम्बर २ का ५६ वर्षीय रामचन्द्र श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको हो । बिरामी भएपछि उनी स्वास्थ्य परीक्षणका लागि बिहीबार धादि...
वैदेशिक रोजागारीको सिलसिलामा पोर्चुगल पुगेका एक नेपालीको निधन भएको छ । विगत चार वर्षदेखि पोर्चुगल बस्दै आएका चितवन जिल्ला भरतपुर महानगरपालिका–१७, बरुवाका ४१ वर्षीय राजन शर्मा सुवेदीको निधन भएको हो ।...
तनहुँको व्यास नगरपालिका–५ स्थित साँगेखोलामा म्याग्दे गाउँपालिका–७ का १८ वर्षीय रुपेश विकको आज डुबेर मृत्यु भएको छ । माछा मार्ने क्रममा खोलामा निजको विकको मृत्यु भएको ...
बन्धक बनाएर शारीरिक यातना दिइएकी महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका–१ पिप्लेकी २७ वर्षीया महिला रहेकी छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मकवानपुरको हेटौँड...
बाँकेमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । कोहलपुर नगरपालिका-११ लोकनगर बस्ने ५८ वर्षीय बुदिया थारुको आइतवार राति करेन्ट लागेर मृत्यु भएको छ । बिजुलीको तारको पोलमा जोडिएको फलामको तारम...
तनहुँको भानु नगरपालिका–२ स्थित चुँदीखोलामा डुबेर आज दुई जनाको मृत्यु भएको छ । चुँदी खोलामा माछा मार्दै पौडी खेल्ने क्रममा उनीहरुको ज्यान गएको हो । मृत्यु हुनेमा भानु नगरपालिका–२ का ३५ वर्ष...
धादिङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । थाक्रे गाउँपालिका-१ कार्किडाँडा बस्ने ४३ वर्षीया मिरा क्षेत्रीको करेन्ट लागेर शनिवार राति मृत्यु भएको हो । आफ्नै बारीमा मकै गोड्ने क्रममा बिजुलीको पोलमा...
राजधानीको सितापाइलामा घरको पाचौं तलमाथिबाट खसेर एक पुरुषको मृत्यु भएको छ । शनिबार मध्याह्न नागार्जुन नगरपालिका वडा नम्बर ४ सितापाइलाका ३७ वर्षीयजितेन्द्र श्रेष्ठ आफ्नै घरको पाँच तला माथिबाट पानी भर्ने क्रममा चि...
कपिलवस्तुमा एक युवकको शव इनारमा फेला परेको छ । तीन दिनदेखि बेपत्ता कृष्णनगर नगरपालिका–९ बहादुरगञ्जका युवक अर्जुन कहारको शव आज इनारमा डुबेको अवस्था फेला परेको हो । श्रीराम गोरखा माध्यमिक व...
तनहुँको शुक्लागण्डकी नगरपालिका-१० स्थित बामताङ खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शुक्लागण्डकी–१० कुखुरेखोला बस्ने ५० वर्षीया यामबहादुर विक रहेको इलाका प्रहरी कार्यालय बेलचौताराले जन...
भरतपुर महानगरपालिका–१९ तमु टोलमा आज साँझ सेफ्टी ट्याङ्कीमा खसेर दुई जनाको मृत्यु भएको छ । स्थानीय रामप्यारी गुरुङको घरमा सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा उनीहरूको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय ...
गुल्मी, इश्मा गाउँपालिका-५ बजाउने डाँडा बस्ने ४० वर्षीया तारा सार्कीको चट्याङ लागेर सोमवार साँझ मृत्यु भएको छ । आफ्नै बारीमा काम गरिरहेको अवस्थामा अचानक चट्याङ लागेर बेहोस भएकी उनको जिल्ला अस्पतालमा उ...
कैलालीको टिकापुरमा तालमा डुबेर आज एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा टीकापुर नगरपालिका–८ सूर्यपुरका ६५ वर्षीय गोपाल साउद रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीका अनु...
दोलखाको चरीकोट जिरी सडकखण्डअन्तर्गत गौरिशंकरवाल गृह नजिकै गाडी र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । भीमेश्वर नगरपालिका वडा नं ४ अनाथलय नजिकै विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई ...
अछामको पञ्चदेवल विनायक नगरपालिका–४ मा आज एक युवक मृत भेटिएको घटनालाई लिएर गरिएको प्रदर्शनपछि उत्पन्न तनाव सामान्य बन्दै गएको छ । यही जेठ १७ गतेदेखि बेपत्ता रहेका भनिएका पञ्चदेवल विनायक नगरपाल...
खाना पकाउने सिलिण्डर ग्यास पड्किँदा तनहुँमा आज एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा भीमाद नगरपालिका-९, च्यानडाँडा निवासी शिवनारायण क्षेत्रीको १२ वर्षीय छोरी सुभेक्षा केसी क्षेत्री रहेको प्रहरीले जनाएको ...