×

साउन १५, २०७९

मलामी जाँदा चिप्लिएर बडिगाड खोलामा बेपत्ता भएका पुरुष मृतावस्थामा भेटिएका छन् । गुल्मीको मुसिकोट नगरपालिका–४ आरुपाटा बस्ने ५५ वर्षीय तुलबहादुर अधिकारीको शव आज भेटिएको हो । अधिकारी शनिबार साँझ साढे ४...

साउन १३, २०७९

कपिलवस्तुमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ । शिवराज नगरपालिका–११ कञ्चनियाको धोबिघाटस्थित सडवा बस्ने करन मौर्याको छोरा १४ वर्षीय आकाशको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएक...

साउन ११, २०७९

नुवाकोटको बेलकोटगढी नगरपालिका–१२ का  निर्वाचित महिला वडा सदस्य सुकुमई तामाङको खोलाले बगाएर मङ्गलबार साँझ मृत्यु भएको छ । बेलकोटगढीको वडा नं १० र १२ हुँदै बगेको बेलकोट खोलाले बगाउँदा ५४ वर्...

साउन १०, २०७९

इरानी प्रहरीले दक्षिणी प्रान्त केरमानमा गरेको कारबाहीमा छ सय ९७ केजी अवैध लागुऔषध बरामद गर्नाका साथै छ जना सशस्त्र तस्करलाई मारेको प्रान्तीय प्रहरी प्रमुख अब्दोलरेजा नाजेरीले बताएका छन् ।  कारबाहीका क्रमम...

साउन ७, २०७९

तनहुँको व्यास नगरपालिका–३ परासर टोलस्थित अनसन चौतारीमा एक पुरुष  मृतावस्थामा फेला परेका छन् । अन्दाजी ६०÷६५ वर्षका जोगी भेषका व्यक्ति मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शव...

साउन ७, २०७९

रुकुमपूर्वमा रहेको कमलदहमा डुबेर एक जनाको मृत्यु भएको छ । जिल्लाको सिस्ने गाउँपालिका–५ चोकबजारका ४५ वर्षीय गोपाल विकको मृत्यु भएको हो । आज दहमा कमलको पोटा टिप्न गएका विकको डुबेर मृत्यु भएको जिल्ला ...

साउन ५, २०७९

स्याङ्जाको गल्याङ–६ पेलाकोटमा पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ । बुधबार साँझ पेलाकोटस्थित सिँचाइका लागि बनाइएको पोखरीमा डुबेर गल्याङ–६ का ३३ वर्षीय बिन्द्र गुरुङ र उनकी चार वर्षीया छोरी सोफि...

साउन १, २०७९

भरतपुर महानगरपालिका–१९ का वडा सदस्य राजकुमार गुरुङको गाडीले ठक्कर दिँदा नेपाली सेनाका अमल्दारको मृत्यु भएको छ ।   मङ्गलपुरबाट रामपुरतर्फ जाँदै गरेको गुरुङ चढेको ग२च ९०६२ नंको गाडीले भरतपुर ...

असार ३२, २०७९

कैलालीको गोदावरी नगरपालिका–अत्तरियामा एक पुरुषको शव फेला परेको छ । बैतडीको सिगास गाउँपालिका–४ का पदमसिंह धामीको शव फेला परेका होे । उनको शव अत्तरियास्थित सबडिभिजन वन कार्यालय नजिकै फेला ...

असार २९, २०७९

भिरबाट लडेर  बैतडीमा आज एक १७ वर्षीय किशोरको मृत्यु भएको छ । मृत्युु हुनेमा जिल्लाको दशरथचन्द नगरपालिका–२ चडेखानका १७ वर्षीय वीरेन्द्र बोहरा रहेका बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशील...

असार २७, २०७९

अमेरिकामा फेरि अर्को गोली काण्ड भएको छ । गोली प्रहारबाट तीन जनाको मृत्यु भएको छ भने अरू दुई जना घाइते भएका छन् । देशको क्यालिफोर्नियामा आइतवार बिहान घटना भएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै विभिन्न सञ्च...

असार २६, २०७९

चितवनमा बसले किच्दा सहचालकको मृत्यु भएको छ । भरतपुर महानगरपालिका-२५ शुक्रनगरमा ना ५ ख ९६७ नम्बरको बसले किच्दा बसका सहचालक सोही महानगरपालिका-२४ बस्ने २१ वर्षीय सुरज नेपालीको आइतवार बिहान मृत्यु भएको हो &...

असार २६, २०७९

बुटवलको एक होटेलमा किशोरी मृत अवस्थामा फेला परेकी छन् ।  बुटवल उपमहानगरपालिका–३, गोलपार्कस्थित होटल गोलपार्कको कोठामा किशोरी झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । शुक्रवार राति ...

असार २५, २०७९

गएको वैशाखयता विपद्जन्य घटनामा ११८ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यो बीचमा एक हजार ३४ विपद्जन्य घटना भएको र त्यसमा परेर ११८ को मृत्यु, एक बेपत्ता र २७१ घाइते भएको...

असार २२, २०७९

पूर्वी मकवानपुरको बागमतीमा मोटरसाइकलमा सवार एकजनाको चट्याङ लागेर मृत्यु गएको छ । आज बागमती गाउँपालिका–४ को पाँचपाण्डव भन्ने ठाउँमा गुडिरहेको मोटरसाइकलमा चट्याङ लाग्दा मोटरसाइकलमा सवार बागमती–१...

असार २२, २०७९

चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा चालु आर्थिक वर्षमा ३६ गैँडा मरेका छन्, जसमध्ये दुईवटा चोरी शिकारीबाट र ३४ वटा प्राकृतिक कारणले मरेका हुन् ।  निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसा...

असार २१, २०७९

लुम्बिनी प्रदेशका दुई जिल्ला गुल्मी र प्युठानमा चट्याङ लागेर तीन बालकको मृत्यु भएको छ । चटयाङ लागेर १० जना घाइते भएका छन् ।  गुल्मीको मदाने गाउँपालिका–१ अग्लुङका १४ वर्षीय चन्द्र विष्टको चट्याङ लागे...

असार २१, २०७९

भारतको उत्तरपूर्वी राज्य मणिपुरमा गएको पहिरोमा बेपत्ता भएकाको खोजी कार्य मंगलवार छैटौँ दिनमा प्रवेश गरेको छ । साथै यस पहिरोमा परी मृत्यु हुनेको संख्या ४८ पुगेको अधिकारीले बताएका छन् । गत हप्ता नोने जिल्लाक...

असार २०, २०७९

राजधानीको कपनमा एक महिला मृत फेला परेकी छन् ।  प्रहरीका अनुसार ६४ वर्षीया महिला सविता गिरी खड्का मृत फेला परेकी हुन् । बेडमा मृत भेटिएकी गिरीको शव पोष्टमार्टम गर्न त्रिवि शिक्षण अस्पताल पठाइएको प्रहरील...

असार २०, २०७९

काठमाडौंस्थित भारतीय दूतावासमा गोली चल्दा एक जनाको मृत्यु भएको छ ।  दूतावासमा कार्यरत भारतीय सुरक्षागार्ड आफैंलाई गोली हानेको दूतावासले भनेकाे प्रहरी स्रोतले जनाएको छ ।  सुरक्षागार्ड ड्युटीमै ...

असार २०, २०७९

भारतमा सोमवार निजी बस दुर्घटना हुँदा विद्यालयका बालबालिकासहित कम्तीमा १६ जनाको मृत्यु भएको छ । हिमाञ्चल प्रदेशको कुल्लु सैँजमा बस गहिरो खाडलमा खसेको हो ।  कुल्लुका डेपुटी कमिश्नर आशुतोष गर्गले स...