×

माघ २२, २०८०

लुम्बिनी प्रदेशसभाको हिउँदे अघिवेशन आगामी फागुन १८ गते शुक्रबार दिउँसो ३ बजे आह्वान गरिएको छ ।  नेपालको संविधानको धारा, १८३ को उपधारा (१) र धारा, १६६ को उपधारा (२) अनुसार मन्त्रिपरिषद्को सिफारिसमा...

असार १९, २०८०

नेकपा एमालेले राजनीतिक पूर्वाग्रहका आधारमा क्रमागत योजनामा बजेट कटौती गरेको र निर्देशनालयहरू खारेज गरेको भन्दै लुम्बिनी प्रदेश सभामा बजेट पुस्तिका च्यातेको छ । एमाले संसदीय दलका प्रमुख सचेतक तुलसी चौधरीले...

असार १८, २०८०

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधका बाबजुद लुम्बिनी प्रदेश सभामा बजेटमाथिको सैद्धान्तिक छलफल सकिएको छ । बजेटमाथिको सैद्धान्तिक छलफलमा प्रमुख प्रतिपक्ष दल एमालेले भने भाग लिएन । प्रमुख प्रतिपक्ष दलका ...

जेठ २४, २०८०

लुम्बिनी प्रदेशसभाको बैठक यही जेठ २६ गते बस्ने भएको छ ।  प्रदेशसभा सचिव दुर्लभकुमार पुनका अनुसार बैठक शुक्रबार दिउँसो साढे ११ बजेदेखि सुरु हुनेछ । दोस्रो अधिवेशनको पाँचौँ बैठकमा प्रदेश सरकारको नीति...

बैशाख २०, २०८०

लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य भएको छ ।  प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम मंगलवार मध्यराति १२ बजेदेखि लागू हुने गरी प्रदेश सभाको हिउँदे अधिवेशन अ...

बैशाख ११, २०८०

दाङको राप्ती उपत्यकास्थित लुम्बिनी प्रदेशसभा भवन निर्माण गरेको रकम भुक्तानी नपाएको भन्दै निर्माण व्यवसायले प्रदेशसभा गेट अगाडि प्रदर्शन गरेका छन् । सोमवार लुम्बिनी प्रदेश सरकार ढल्ने वा रहने भन्ने टुंगो लगाउन मुख्...

चैत २२, २०७९

लुम्बिनी प्रदेश सरकारले विद्युत् महशुल नबुझाउँदा प्रदेशसभा ४ घण्टा विद्युत्विहीन हुन पुग्यो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले विद्युत् महशुल नबुझाउँदा सोमवार ४ घण्टा विद्युत् कटौती भएको हो । सोमवारको बैठक ...

चैत २, २०७९

लुम्बिनी प्रदेश सभाको ७औं बैठक चैत ७ गते मंगलवार बस्ने भएको छ । सभामुख तुलाराम घर्तीको निर्देशनअनुसार बैठक बस्ने तय भएको प्रदेशसभा सचिवालयद्वारा बिहीवार जारी सूचनामा उल्लेख छ । प्रदेशसभा सचिवालयले जारी...

माघ २८, २०७९

लुुम्बिनी प्रदेशको विना विभागीय मन्त्रीको रुपमा शपथ लिएकी कृष्णा केसीलाई आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ ।  उनले जिम्मेवारी नपाएपछि राजीनामा दिएको चर्चाका बीच मुख्यमन्त्री ...

माघ ५, २०७९

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री लीला गिरीले बिहीवार विश्वासको मत लिने भएका छन् ।  मुख्यमन्त्री गिरीले बिहीवार दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिन लागेका हुन् । उनी ५८ प्रदेशसभा...

माघ ४, २०७९

लुम्बिनी प्रदेश सभाका सभामुख र उपसभामुखले शपथ लिएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले बुधवार लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । सभामुख घर्ती मगरले शपथ लिएपछि उ...

माघ २, २०७९

लुम्बिनी प्रदेश सभामा सभामुख र उपसभामुख चयन गर्न सोमवार उम्मेदवारी मनोनयन दर्ता हुँदैछ । प्रदेशसभा सचिवालयले जारी गरेको सूचनाअनुसार सोमवार दिउँसो १ बजेदेखि ५ बजेसम्म दुवै पदमा निर्वाचन गर्नका लागि उम्मेदव...

पुस १८, २०७९

प्रदेशसभाको पहिलो बैठकले लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ पारित गरेको छ । ज्येष्ठ सदस्य डिल्लीराज भुसालले ‘लुम्बिनी प्रदेशसभा नियमावली, २०७९’ पारित गरियोस् भनी प्रस्तुत गरेको प्रस्ताव सदनले पारित गर...

पुस १८, २०७९

लुम्बिनी प्रदेश सभामा पहिलो अधिवेशनको बैठक सोमवार भएको छ । सोमवार २ बैठक बसेका छन् । अधिवेशनको पहिलो बैठकमा प्रदेश सभाको बैठक आह्वान सम्बन्धी प्रदेश प्रमुख अमिक शेरचनले पठाएको पत्रको जानकारी गराइएको थियो ...

पुस १८, २०७९

लुम्बिनी प्रदेश सभाको बैठक सोमवार दिउँसो १ बजे देउखुरीमा बस्दैछ । आइतवार प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सभाका सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए । पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सदस्य ड...

पुस १७, २०७९

लुम्बिनी प्रदेशसभामा ९ जना प्रदेशसभा सदस्यले मातृभाषामा शपथ ग्रहण गरेका छन् । आज (आइतवार) लुम्बिनी प्रदेशको राजधानी दाङ देउखुरीमा आयोजित शपथ ग्रहण कार्यक्रममा ९ जना सांसदले मातृभाषामा शपथ ग्रहण गरेका हुन् ।&nbs...

पुस १७, २०७९

अपहरण, शरीर बन्दक तथा कर्तव्य ज्यान मुद्दा खेपिरहेका लुम्बिनी प्रदेशसभा सदस्य बादशाह कुर्मीले पनि पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । अधिकारकर्मीहरूले उनलाई शपथ ग्रहण नगराउन माग गरे पनि आइतवार उनले अन्य प्रदे...

पुस १७, २०७९

आइतवार भएको लुम्बिनी प्रदेशसभा सदस्यहरूको शपथ ग्रहण कार्यक्रम प्रतिनिधिसभा सदस्यहरूले पनि अवलोकन गरेका छन् ।  लुम्बिनी प्रदेशको राजधानी दाङस्थित प्रदेशसभा भवनमा भएको शपथग्रहण कार्यक्रम तीनजना संघीय सांसदहर...

पुस १७, २०७९

लुम्बिनी प्रदेशसभाका नवनिर्वाचित सदस्यहरूले आइतवार पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सांसदहरूलाई एकमुष्ठ शपथ ग्रहण गराएका हुन् ।  अन्य प्रदेशहरुमा ज्येष्ठ सदस्यले प्रमुख प्र...

पुस १३, २०७९

लुम्बिनी प्रदेश सभाको अधिवेशन पुस १८ गते शुरू हुने भएको छ । बुधवार प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १८३ को उपधारा १ बमोजिम दिउँसो १ बजे प्रदेशसभा अधिवेशन आह्वान गरेका हुन् ।  अधिवेशन ल...

पुस १३, २०७९

लुम्बिनी प्रदेश सरकारको बुधवार बसेको मन्त्रिपरिषद्ले लुम्बिनी प्रदेश सभाका सदस्यहरूलाई पुस १६ गते शपथ गराउनका लागि सरकारको तर्फबाट प्रदेश प्रमुखलाई सिफारिस गरेको छ । मुख्यमन्त्री कूलप्रसाद केसीको अध्यक्षतामा बसे...