×

पुस १९, २०८०

अभिनेता सविन श्रेष्ठ र अभिनेत्री अनु शाहबीचको प्रेम सम्बन्धबारे धेरैलाई जानकारी छ । केही वर्षदेखि प्रेममा रहेका उनीहरूले सामाजिक सञ्जालमा एकअर्काप्रति खुलेरै प्रेम व्यक्त गरिरहेका हुन्छन् । ​ यी दुईले बनाउ...