×

NMB BANK
NIC ASIA

सविनसँग प्रेममा रहेकी अनुले भनिन् – यसवर्ष विवाह गर्छौं

काठमाडाैं | पुस १९, २०८०

NTC
Premier Steels

अभिनेता सविन श्रेष्ठ र अभिनेत्री अनु शाहबीचको प्रेम सम्बन्धबारे धेरैलाई जानकारी छ । केही वर्षदेखि प्रेममा रहेका उनीहरूले सामाजिक सञ्जालमा एकअर्काप्रति खुलेरै प्रेम व्यक्त गरिरहेका हुन्छन् । ​

Muktinath Bank

यी दुईले बनाउने भ्लगलाई पनि दर्शकहरूले निकै रुचाउने गरेका छन् । वर्षौदेखि प्रेममा रहेका कारण मिडियामा प्रस्तुत हुँदा होस् वा भ्लगमा आएका प्रतिक्रियाहरू हेर्दा होस् उनीहरूलाई एउटा प्रश्न छुट्दैन । त्यो हो – विवाह कहिले गर्ने ? अब भने यो जोडी विवाहको तयारीमा जुटेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हालसालै एक म्युजिक भिडियो सुटिङका क्रममा मिडियाकर्मीसँग कुरा गर्दै अनुले उक्त कुरा बताएकी हुन् । ‘हामी २०२४ मा पक्का विवाह गर्छौ । दुई मन मिलेपछि विवाह जहिले जुर्छ, त्यतिबेला गर्दा हुन्छ जस्तो लाग्छ । यद्यपि, हामी दुवैले २०२४ मा विवाह गर्ने भनेर एकअर्कालाई वाचा गरेका छौँ’ उनले भनिन्, ‘काम व्यस्तताले गर्दा विवाहको योजना बन्न सकेको थिएन । विवाहको मिति तय त भइसकेको छैन तर हामी यसवर्ष विवाह गर्छौं ।’ 


Advertisment
Nabil box
Kumari

एक दशकअगाडि होलीको फोटोसुटको क्रममा सविन र अनुबीच भेटघाट भएको थियो । यसपछि मित्रता हुँदै उनीहरूको सम्बन्ध प्रेममा रुपान्तरण भएको थियो । यो जोडीले एकसाथ ‘लक्ष्य’ र ‘आधी बाटो’लगायतका फिल्ममा अभिनय गरेका छन् । 

Vianet communication

केही म्युजिक भिडियोमा पनि उनीहरूले सहकार्य गरेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x