×

बैशाख ७, २०७९

सशस्त्र प्रहरीका ७ जना प्रहरी उपरीक्षक (एसपी)लाई कामु वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)को जिम्मेवारी दिइएको छ । सशस्त्र प्रहरी बलमा साधारण समूह र प्राविधिक उप–समूहतर्फका ७ जना एसपीले कामु एसएसपीको जिम्मेवा...

बैशाख ६, २०७९

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा हालै स्थापना गरिएको अनुगमन तथा मूल्यांकन इकाईको मंगलवार सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीले एक समारोहबीच उद्घाटन गरेका छन् । समारोहमा सशस्त्र प्रहरी ...

बैशाख २, २०७९

सशस्त्र प्रहरी बल नेपालको प्रवक्तामा सशस्त्र प्रहरी नायब महानिरीक्षक विदुर खड्कालाई तोकिएको छ ।    संगठनसँग सम्बन्धित सूचना तथा जानकारी, संगठनको कार्यक्षेत्र भित्रका समाचार तथा सम्पादन भएका जनसरोकारका व...

बैशाख १, २०७९

पुष्पराम केसी सशस्त्र प्रहरी बल नेपालको १९ दिनका लागि प्रहरी महानिरीक्षक (आईजीपी) बनेका छन् । यसअघिका महानिरीक्षक शैलेन्द्र खनालले गत सोमवार आईजीपीको ४ वर्षे कार्यकाल पूरा गरी अनिवार्य अवकाश पाएपछि २०७८ चैत ३० ...

चैत ३०, २०७८

सशस्त्र प्रहरी महानिरीक्षकमा पुष्पराम केसी नियुक्त भएका छन् । वरिष्ठतम् एआईजी केसीलाई बुधवार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नियुक्त गरेको हो ।  सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल चैत २८ गते अ...

चैत २९, २०७८

सेवानिवृत्त भएका सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई फौजी परम्पराअनुसार  सशस्त्र प्रहरी बल नेपालले बिदाइ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा सोमबार आयोजित विशेष समारोहका ...

चैत २८, २०७८

गृहमन्त्री बालकृष्ण खाणले सीमित स्रोतसाधनबीच नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले गरेको काम प्रशंसनीय रहेको बताएका छन् ।  आर्थिक वर्ष २०७७/०७८ मा बेरुजु फर्स्योट कार्यका सर्वोकृष्ट/उत्कृष्ट हुने कर्मचारी र सोमवा...

चैत २८, २०७८

सशस्त्र प्रहरी बलका प्रहरी महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनाल आज (सोमवार)बाट अनिवार्य अवकाश जाँदैछन् । उनले आज राति १२ बजेबाट लागू हुने गरी अनिवार्य अवकाश पाएका हुन् । चार वर्षको आईजीपीको कार्यकाल सकेर उनी ...

चैत २२, २०७८

सशस्त्र प्रहरी बलमा २० दिनका लागि नयाँ आईजीपी चयन गरिने भएको छ । वर्तमान (आईजीपी) शैलेन्द्र खनाल चैत २८ गते अनिवार्य अवकाशमा जाने भएपछि २० दिनका लागि आईजीपी चयन गर्नुपर्ने अवस्था आएको हो । सशस्त्र प्रहरी ...

फागुन २८, २०७८

सशस्त्र प्रहरीका पाँच जना एसएसपी डीआईजीमा बढुवाका लागि सिफारिस भएका छन् । शुक्रवार साँझ बसेको बढुवा समितिको बैठकले साधारण समूह, साधारण उपसमूहका ३ जना एसएसपी र प्राविधिकतर्फका २ जना एसएसपीलाई डीआईज...

फागुन १८, २०७८

सरकारले सशस्त्र प्रहरी बलको सांगठनिक संरचनालाई परिमार्जन गरेको छ । सशस्त्र प्रहरी बलले लामो समयदेखि सांगठनिक पुनर्संरचना गर्न अनुरोध गर्दै आएकोमा ‘सशस्त्र प्रहरी बल नेपालको संगठन तथा व्यवस्थापन सर्वेक्षण प्...

फागुन १४, २०७८

गृह मन्त्रालयले सशस्त्र प्रहरीमा रिक्त नायब महानिरीक्षक (डीआईजी) बढुवा प्रक्रिया अगाडि बढाएको छ । बढुवा समितिका सदस्य सचिव सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेलले शुक्रवार सूचना प्रकाशित गरी बढुवा समि...

फागुन ९, २०७८

सशस्त्र प्रहरी निरीक्षक पदको लिखित परीक्षाको नतिजा प्रकाशन भएको छ । लोकसेवा आयोगले परीक्षाको नतिजा सोमबार प्रकाशित गरेको हो । नतिजा अनुसार ६१ जना उत्तीर्ण भएका छन् ।     

फागुन २, २०७८

सशस्त्र प्रहरी बल नेपालको प्रवक्ताको जिम्मेवारी कामु सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक कमलप्रसाद तिउसिनालाई दिइएको छ ।  यसअघिका प्रवक्ता सशस्त्र प्रहरी नायव महानिरीक्षक मन्दिप श्रेष्ठले पदावधिका कारण अनिवार्य अवकाश...

फागुन १, २०७८

सशस्त्र प्रहरीका एक एसपीले सरुवा गरेको एक महिनासम्म पनि रमाना लिएका छैनन् ।  सशस्त्र प्रहरी मुख्यालयले माघ २५ गते सरुवा गरेका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) समिककुमार महर्जन कार्यस्थल गएका छैनन् । मुख्याल...