×

साउन २९, २०८०

रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारमा डण्डा खोलामा बाढी आउँदा ट्यूबको सहायताले जोखिम मोलेर खोला तर्दै स्थानीय । तस्वीर : राधेश्याम विश्वकर्मा/रासस

साउन २९, २०८०

रसुवाको लाङटाङमा निर्माणाधीन २० मेगावाट क्षमताको लाङटाङ जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण सकिएको छ । आयोजनाले तीन दशमलव आठ किलोमिटर लामो सुरुङ निर्म...

साउन २९, २०८०

अविरल वर्षाका कारण आइतवार दिउँसो आएको भेलले बगाउँदा दोलखाको विगु गाउँपालिका–७ राखामका बाबुछोरा बेपत्ता भएकामा छोरा पासाङ शेर्पाको शव भेटिएको छ ।...

साउन २९, २०८०

पोखरा महानगरपालिका-९ सहाराटोलमा गत असारको आखिरीतिर हतारहतार गरिएको कालोपत्र महिना दिनमै उप्किएको छ । पृथ्वीराजमार्गबाट ट्राफिक कार्यालय हुँदै नयाँ बजार न...

साउन २९, २०८०

अविरल वर्षाका कारण पहिरो जाँदा देशभरका नौ स्थानमा सडक अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार अविरल वर्षाका कारण पहिरो जाँदा दार्चुला, सिन्धुपाल्चो...

साउन २९, २०८०

बङ्गलादेशमा पछिल्लो २४ घण्टामा डेङ्गुका कारण थप ११ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै यस वर्ष डेङ्गु सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३९८ पुगेको स्वास्थ्य से...

साउन २९, २०८०

सन्तोष गौतम मुस्ताङको बारागुङ मुक्ति क्षेत्र गाउँपालिका–४ कागबेनीमा रहेको जनशान्ति माविका शिक्षक मनविर किसान आइतवार राति ८ बजे खाना खाने तया...

साउन २९, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्माण व्यवसायीले उठाएका विभिन्न माग सम्बोधनका लागि आफू गम्भीर रहेको बताएका छन् ।  प्रधानमन्त्रीले सम्प...

साउन २९, २०८०

भगवान् शिवको पूजा आराधना गर्न साउनको अन्तिम सोमवार पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड । तस्वीर : विमलबहादुर विष्ट/रासस  

साउन २९, २०८०

साउन महिनाको अन्तिम सोमवार बसन्तपुरको हनुमानढोकास्थित दरबार स्क्वायरमा रहेको कालभैरवको दर्शन गर्दै भक्तजन । तस्वीर : चन्द्रकला क्षेत्री/रासस

साउन २९, २०८०

काठमाडौं महानगरपालिका–१६ बालाजु गुम्बा तारकेश्वरधाम परिसरमा परेवाहरूलाई चारो दिँदै सर्वसाधारण । तस्वीर : हरिराम भेटुवाल/रासस  

साउन २८, २०८०

केही दिनदेखि लगातार परेको अविरल वर्षाका कारण माथिबाट झरेको पहिरोले उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–७ छेकम्पारस्थित झोङगाउँका १० घर जोखिममा परे...

साउन २८, २०८०

हेटौँडाबाट काठमाडौं जाने छोटो दुरीका सबै सडक पहिरोका कारण अवरुद्ध भएका छन् । गए रातिदेखि परेको अविरल वर्षाका कारण हेटौँडा-भैँसे-भीमफेदी सडकखण्ड पहिरोको...

साउन २८, २०८०

शुक्रवार रातिदेखिको लगातार वर्षाका कारण बेनी–दरबाङ सडकखण्डको विभिन्न तीन स्थानमा पहिरो गएपछि आज बिहानैदेखि सडक अवरुद्ध भएको छ । बेनी नगरपालिका र...

साउन २८, २०८०

पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत मुख्य बजारका घरटहरा भत्काउने तयारी गरिएको छ । मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड)ले दमौ...

साउन २८, २०८०

दाङ घोराही उपमहानगरपालिकाअन्तर्गत रहेका ९३ सामुदायिक विद्यालयमध्ये १४ विद्यालयको प्राध्यानाध्यापकको जिम्मेवारी  महिलाले पाएका छन् । घोराही–१ मा रह...

साउन २८, २०८०

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ तिल्कीका स्थानीय वासिन्दा वनहरा नदीमा भत्किएको तटबन्ध मर्मत गर्दै । नदीले धार परिवर्तन गर्ने सम्भावना बढेपछि स्थानी...