×

साउन ६, २०८०

कास्की जिल्ला फूटबल संघ (एन्फा) कास्कीका पूर्व अध्यक्ष खेम गुरुङलाई पोखरा रंगशालास्थित फूटबल मैदान चिरीच्याट्ट बनेकामा निकै खुशी छन् तर भव्य रंगशालामा खेल गतिव...

साउन ६, २०८०

काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–२ अर्चले र पाँचखाल नगरपालिका–२ गैरीको संगमस्थलमा रहेका खेतमा कतै चैते धान पाकेर पहेंलै तथा कतै भर्खरै रोप...

साउन ५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार छलेर अवैधरूपमा नेपाल भित्रिएको ठूलो परिमाणको सुन बुधवार राजस्व अनुसन्धान विभागले बरामद गर्यो । यसरी बरामद भएको ...

साउन ५, २०८०

दाङको राजपुरका महिलाहरूले बनाएका आकर्षक चुरापोते । गाउँपालिकाले यहाँका महिलाहरूलाई विभिन्न सीप सिकाएर आर्थिक आयआर्जनसँग जोडेको छ । महिलाहरूले चुरा प...

साउन ५, २०८०

तनहुँको शुक्लागण्डकी नगरपालिका–२ कोत्रेस्थित क्रसर उद्योगमा थुपारिएको बालुवा–गिट्टी । जिल्लाका अधिकांश क्रसर उद्योग यही ठाउँमा छ । तस्वीर : कृष्...

साउन ४, २०८०

कर्णालीमा अनुदानको आयोडिनयुक्त नुन ढुवानी गर्दै आएको साल्टट्रेडिङ कर्पोरेशन लिमिटेड प्रदेश कार्यालय नेपालगञ्जले नयाँ ठेक्कामार्फत् पहल थालेको छ । अहिले सदरमुका...

साउन ४, २०८०

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित रत्नराजमार्ग र आसपासको क्षेत्र । प्रदेश राजधानी भएसँगै यहाँ बस्ती विकास तीव्ररुपमा भइरहेको छ । तस्वीर : ...

साउन ४, २०८०

वीरगञ्ज महानगरपालिकाले  अतिक्रमण गरी बनाएका संरचना हटाउन थालेको छ । महानगरले मुख्य नाला अतिक्रमण गरी सञ्चालन गरेका क्लासिक होटल र कर्पोरेट बैंकका संर...

साउन ४, २०८०

चितवनमा डेङ्गुबाट एक वर्षमा दुई हजार तीन सय छ जना सङ्क्रमित भएका छन् । आर्थिक वर्ष २०७९/८० मा जिल्लामा डेङ्गुबाट चार जनाको मृत्यु भएको छ ।    जिल्...

साउन ४, २०८०

सिन्धुपाल्चोकको जुगल गाँउपालिका– ६ मा एम्बुलेन्स जाने बाटोको अभावमा स्थानीयले बिरामीलाई बोकेर स्वास्थ्य केन्द्रतिर लैजाँदै । तस्वीर : रूपक पुरी/रासस &n...

साउन ४, २०८०

दाङको लमहीका किसानहरू सडकमै बसेर तरकारी बेच्दै । तरकारी संकलन केन्द्र तथा बिक्री केन्द्र नहुँदा किसानहरू सडकमै बसेर तरकारी बेच्न बाध्य छन् । जसले गर्दा दुर्घट...

साउन ४, २०८०

कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ का किसान महिला बारीमा उत्पादन भएको लौका देखाउँदै । स्थानीय महिलाहरू व्यावसायिक तरकारी खेतीमा संलग्न भएर गतिलो आम्...

साउन ४, २०८०

साउन महिना लागेसँगै महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर बजारमा हरियो चुरा लगाउने महिलाहरूको भीड । तस्वीर : सञ्जीतकुमार मण्डल/रासस

साउन ४, २०८०

बबरमहलबाट देखिएको माइतीघर मण्डलामा फराइरहेको राष्ट्रिय झण्डा र वरपर रहेका हरियाली बिरुवा र शहरका भौतिक संरचनाको दृश्य । तस्वीर : हरिराम भेटुवाल/रासस

साउन ३, २०८०

पाँचपोखरी थाङपाल गाउँपालिका–३ स्थित भोताङको यार्सा गाउँ । यस वडामा प्रसिद्ध पाँचपोखरी पनि रहेको छ । तस्वीर : देवराज सुवेदी/रासस  

साउन ३, २०८०

म्याग्दीको बेनी नगरपालिका–८ जलेश्वरस्थित कालीगण्डकी नदीमा माछा मार्न बल्छी थाप्दै स्थानीय वासिन्दा । म्याग्दी खोलामा बल्छी थापेर माछा छोप्ने चलन छ । तस्व...

साउन ३, २०८०

मोरङको सुन्दरहरैंचा नगरपालिकास्थित विराटचोक बजारमा व्यापारी राम भट्टराईले बिक्रीका लागि राखेको कटहर । खानका लागि उपयुक्त मानिने पाकेको कटर प्रतिगोटा २०...