×

साउन ३, २०८०

अविरल वर्षाका कारण जलमग्न भएको शुक्लाफाँटा नगरपालिकाको कार्यालय परिसरमा पार्किङ गरेर राखिएका सवारीसाधन । नगरपालिकासँग रहेका सवारीसाधन राख्ने सुरक्षित ठ...

साउन ३, २०८०

बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–६ बिहुँमा मध्यपहाडी लोकमार्ग छेउमै रहेको सुन्तला बगैचा । सुन्तला जोन कार्यक्रममा समावेश बिहुँमा जिल्लाकै सर्वाध...

साउन ३, २०८०

महोत्तरीको जिल्ला वन कार्यालयमा तयार गरिएको विभिन्न बोट बिरूवाको नर्सरी । तस्वीर : सञ्जीतकुमार मण्डल/रासस

साउन २, २०८०

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासहित उच्च अधिकारीसहितको टोलीले (नागढुङ्गा–सिस्नेखोला) सुरुङमार्गको आज (सोमवार) अनुगमन गरेको छ । भौत...

साउन २, २०८०

बागलुङ नगरपालिकाले सञ्चालनमा ल्याएको स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्र । केन्द्रमा एम्बुलेन्स, दमकल, डोजर लगायत विपत् उद्धारका सामग्री राखिएको छ । २४ घण्ट...

साउन २, २०८०

साउन महिना शुरू भएसँगै सप्तरीको राजविराजस्थित नगरपालिका रोडमा हरियो चुरा लगाउँदै महिला ।  साउनमा तराई मधेशका महिलाहरू हरियो चुरा लगाउने गर्दछन्...

साउन २, २०८०

जिल्ला प्रशासन कार्यालय तनहुँको राहदानी शाखामा विद्युतीय राहदानी सिफारिसको लागि तस्वीर खिचाउने तर्खर गर्दै युवा । जिल्ला प्रशासन कार्यालय तनहुँले दैनिक ८०...

साउन २, २०८०

पोखरा महानगरपालिका–२६ का किसान रमेश श्रेष्ठले प्लाष्टिक घरमा (टनेल) गरेको साग खेती । श्रेष्ठले १८ रोपनी क्षेत्रफलमा व्यावसायिक तरकारी खेती गर्दै आएक...

साउन १, २०८०

पशुमा महामारीका रुपमा फैलिएको लम्पी स्किन रोगविरुद्ध जिल्लामा धमाधम खोप कार्यक्रम सञ्चालन भएको छ । महामारी फैलिँदासम्म खोप खरिदका लागि बजेट अभावले काम शुरू...

साउन १, २०८०

रोपाइँ हुने मुख्य महिना गत असारसम्ममा गण्डकी प्रदेशमा ६७ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ । प्रदेशको कृषि विकास निर्देशनालयले तयार पारेको असार २९ सम्मको तथ्य...

साउन १, २०८०

साउनको पहिलो सोमवार आज पाल्पा जिल्लाको तिनाउ गाउँपालिका–३ मा रहेको सिद्धबाबा मन्दिर परिसरमा भगवान् शिवको दर्शनका लागि लामबद्ध भक्तजनहरू । तस्वीर : सुम...

साउन १, २०८०

चैते धान काट्दै कास्कीको पोखरा महानगरपालिका–२६ का किसान । तस्वीर : रामबहादुर थापा/रासस

साउन १, २०८०

साउनको पहिलो सोमवार पशुपतिनाथ मन्दिरमा पूजाअर्चनाका लागि आएका भक्तजनहरूको घुइँचो । साउने सोमवारका दिन भगवान् शिवको पूजाअर्चना गर्दा मनोकांक्षा पूरा हुन...

असार ३१, २०८०

भारतको जयनगरबाट जनकपुरधाम, कुर्था हुँदै महोत्तरीको भङ्गाहा बिजलपुरासम्म रेलसेवा सञ्चालन हुने भएको छ ।  भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाल...

असार ३१, २०८०

ताप्लेजुङको मैवाखोला गाउँपालिका–४ ओदकका ६४ घरपरिवारलाई स्थानान्तरण गरिने भएको छ । यही असार २ गते राति अविरल वर्षासँगै गएको बाढी र पहिरोका कारण उच्...

असार ३१, २०८०

सुर्खेतको वीरेन्द्रनगर–३ फलाँटेमा हाते ट्रयाक्टर (मिनी ट्रेलर) को प्रयोग गरेर रोप्नका लागि खेत हिल्याउँदै एक किसान । आजभोलि कृषिमा आधुनिकीकरण भएसँग...

असार ३१, २०८०

भानु जयन्तीका अवसरमा शुक्रवार भानु नगरपालिका–४ चुँदीरम्घामा आयोजित कार्यक्रममा २९ वर्षीया मनिषा र ४२ वर्षीया हीरा कुमालले लोपोन्मुख पाउदुरे नृत्यमा मा...