×

असार ३१, २०८०

गोरखाको बारपाक सुलिकोट गाउँपालिका–२ स्थित मान्द्रेमा वर्षाले क्षति पुर्‍याएको ग्रामीण सडक । तस्वीर : दीपक श्रेष्ठ/रासस

असार ३१, २०८०

दाङको घोराही उपमहानगरपालिका–१५ स्थित भरतपुरबाट आइतवार देखिएको कटुवा खोलाको झोलुङ्गे पुल र सूर्योदयको दृश्य । तस्वीर : कुलदीप न्यौपाने/रासस

असार ३१, २०८०

बाँकेको बैजनाथ गाउँपालिका–८ टिटीहिरियाकी ५२ वर्षीया शान्ति चौधरीको दिनचर्या २३ किलोमिटरको दूरी पार गर्दै आफ्नै बारीमा फलेको तरकारी लिएर नेपालगञ्जको...

असार ३१, २०८०

वर्षाका कारण गाडी गुड्ने सडकमा ठूला–ठूला ढुंगामुढा सहितको पहिरो थुप्रिएको छ । पहिरोले सडक छेकिँदा पैदलयात्रा पनि सहज छैन । बागलुङको बजार क्षेत्र...

असार ३०, २०८०

भारतको पिथौरागढमा सम्पन्न नेपाल–भारत समन्वय बैठकमा झुलाघाट नाका बिहान ६ बजे खोल्ने सहमति भएको छ । नेपालको बैतडी र दार्चुला तथा भारतको पिथौरागढ जिल्...

असार ३०, २०८०

उत्तर दक्षिण कोशी राजमार्गअन्तर्गत खाँदबारी नगरपालिका –३, झरीथुम्कास्थित  ग्रामीण सडकमा गाडी फसेपछि रोकिएका मालवाहक ट्रक ।  तस्वीर :भविन कार्क...

असार ३०, २०८०

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस संसदीय दलको नेता परिवर्तनमा आफ्नो प्रयास निरन्तर रहने बताएका छन् । शनिवार विराटनगर विमानस्थ...

असार ३०, २०८०

जुम्ला जुम्लाको पातारासी गाउँपालिका–२ स्थित  दुगाडा पाटनमा चट्याङ लागेर ५० भेडाबाख्रा मरेका छन् ।  असार २८ गते दिउँसो २ बजेतिर परेको च...

असार ३०, २०८०

पोखरा महानगरअन्तर्गतका सामुदायिक विद्यालयमा प्राविधिक विषयको पढाइ सञ्चालन गरेसँगै विद्यार्थीको आकर्षण बढेको छ । शैक्षिक गुणस्तर कायम गर्दै विभिन्न विषयका प्रावि...

असार ३०, २०८०

रानीवनमा रहेको तीतेपानीबाट पानी बोकेर पोखराको डेमसाइडर रानीवन जोड्ने फुस्रेखोलाको जीर्ण झोलुङ्गे पुल पार गर्दै सर्वसाधारण । तस्वीर : हरिप्रसाद बास्तोला/रासस

असार ३०, २०८०

काठमाडौं महानगरपालिका–६ मा अवस्थित विश्व सम्पदा सूचीमा सूचीकृत रहेको धार्मिक एवं पर्यटकीय स्थल बौद्ध स्तुपा । तस्वीर : हरिराम भेटुवाल/रासस

असार ३०, २०८०

शुक्रवार २१०औं भानु जयन्ती । नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यलाई गण्डकीका वाङ्मयप्रेमीले पनि सम्झिए । कसैले भानुभक्तको चित्र कोरे । कसैले कविता सुनाए । क...

असार २९, २०८०

ताप्लेजुङमा खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको अभाव भएको छ । ​ बाढीपहिरोले हेवा खोलाको मोटरेबल पुल बगाएपछि आपूर्तिमा भएको कठिनाइले ग्यास र प...

असार २९, २०८०

 राजु विश्वकर्मा  भारतको जयनगरबाट महोत्तरीको बिजलपुरासम्म रेल सेवा सञ्चालन गर्ने तयारी भएको छ । जयनगरबाट धनुषाको कुर्थासम्म गत २०७८...

असार २९, २०८०

बैतडीमा बाजेको कुटाइबाट नातिको मृत्यु भएको छ । पुर्चौंडी नगरपालिका–६ मुडेलीधारमा ५० वर्षीय गणेश साउदको कुटाइबाट दुई वर्षीय नाति रेशम साउदको मृत्यु...

असार २९, २०८०

मेरा इनार, न त सत्तल पाटी केही छन्  जे चिज र धनहरू छन् घरभित्र नै छन्  त्यस घाँसीले कसरी आज दियेछ अर्ति  धिक्कार हो मकन बस्नु नराखी कीर्ति ...

असार २९, २०८०

म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटको भकुण्डेमा मोटरबाटो खन्ने क्रममा कुलो पुरिएपछि श्रमदान गरेर सिँचाइ कुलो निर्माण गर्दै किसान । सिँचाइ कुलो ...