×

माघ २२, २०७८

पूर्व जानेहरूले सप्तरीको बरमझियाको पेडा बजारमा गाडी नरोकी चित्त नै बुझ्दैन । यहाँको पेडा देशभर प्रसिद्ध छ ।  बैजनाथ बाजेले शुरू गरेको पेडाको व्यवसाय अहिले सयौंले नक्कल गरेर पेडा दोकान खोलेका छन् र स...

माघ १५, २०७८

दाङ र कैलालीका थारु समुदायमा पहिचान बन्दै गएको ‘बदिया भाले’ अन्य जिल्लाका लागि भने नौलो नै मानिन्छ । बदिया भालेको महत्त्व बढ्दै गर्दा यसको मूल्य पनि आकाशिएको छ । बदिया भाले लोकल भाले नै हो तर...

माघ ८, २०७८

पुस–माघको ठन्डीका लागि उपयुक्त ६ नेपाली मौलिक र लोकसुपहरूको पूर्ण रेसेपी हामीले यहाँ प्रस्तुत गर्ने जमर्को गरेका छौं । जुन सुपहरूले शरीरलाई ‘वार्म अप’ गर्न मद्दत गर्नेछ । बगेडी छ्यापी सुप ...

माघ १, २०७८

जनकपुरको मौलिक परिकार बगिया कसरी बनाइन्छ भन्ने चासो धेरैमा हुने रहेछ ।  धनुषा जिल्लाको एक धार्मिक शहर जनकपुरमा निकै लोकप्रिय यो परिकार पहाडी र हिमालीहरूले पनि खुब खोजीखोजी खान थालेका छन् ।  ...

पुस २४, २०७८

आमाले सानै उमेरदेखि के–के बनाएर खुवाउनु भयो, ती सबै परिकारलाई सम्झी–सम्झी उनले आफ्नो मेनुको खेस्रा कोरेर तयार पारे एक कप्लिट कोर्सको लिस्ट र उनले तिनै खानालाई परिमार्जन गर्दै अभ्यासमा जुटे । ...

पुस १८, २०७८

भुवन खत्री सहृदयता समाज नेपालले जातीय छुवाछुत, विभेद, घृणावादी कित्ताकाट र द्वन्द्वको सम्भावनालाई निस्तेज पारेर सहृदयताको सम्बन्ध स्थापना गर्न काठमाडौँका १० हजार विद्यार्थीलाई प्रशिक्षण दिने योजना कार्यान्वयन गर...

पुस १०, २०७८

अहिले बजारमा पाते ढिडोको निकै चर्चा छ । राजधानीभन्दा पनि राजधानीबाहिर पाते ढिडोको बजार चर्केको छ । राजमार्गमा चामलको भातको भन्दा ढिडोको राम्रो व्यापार छ । सुगर, प्रेसरका रोगी बढेका कारण पनि चामलको भातको...

पुस ३, २०७८

पार्टीमा कति जनालाई कति खाना पकाउने भन्ने कुरामा धेरैको जिज्ञासा हुन्छ र यो पकवान पेशामा जान्नैपर्ने एक प्राविधिक ज्ञान पनि हो । पछिल्लो समय पकवान पेशामा पनि धेरै विज्ञहरूको बाहुल्यता आउन थालेयता अन्दाजभन्दा पन...

मंसिर १८, २०७८

कोरोना महामारीका कारण ठप्प ब्याङ्केट बिजनेश अहिले आएर चम्किएको छ । सबैजसो पार्टी प्यालेस, इभेन्ट हल, भेन्यूहरू अहिले भरिभराउ छन् । २ वर्षदेखि रोकिएका विवाह भइरहेका छन् ।  लकडाउनका कारण स्टाफहरू निकालिए...

मंसिर ४, २०७८

बगेडी अहिले राजधानीमा निकै लोकप्रिय हुन थालेको छ । तराईबाट आयातित यो चराको परिकार धेरैको रिजाइमा पर्छ । विशेष गरेर जाडो भगाउने परिकारको रूपमा परिचित बगेडीले शरीरको तापक्रम बढाउने र चिसो भगाउने गर्दछ...

कात्तिक २७, २०७८

ईटालियन डिस क्यनोलोनी फ्लोरिनटिन धेरैलाई मनपर्ने परिकार हो । पिज्जा पास्ताभन्दा पृथक स्वादको क्यनोलोनी फ्लोरिनटिन परिकार भेज या ननभेज दुवैमा बनाउन मिल्छ । चिज र क्रिमको मिश्रणले यो खानालाई एम्मी बनाएको हुन्छ । ...

कात्तिक २०, २०७८

काडे खुर्मा रोटी पछिल्लो समय निकै चर्चामा छ । बच्चालाई टिफिन होस् या फुर्सदमा चिया कफीको साथी यो रोटी धेरैको रोजाइमा परेको छ । स्कूल कलेजको क्यान्टिनमा पनि खुर्मा रोटी धेरैले रुचाउँछन् । फुर्सदमा बनाएर व्यस्त...

कात्तिक १८, २०७८

पर्वको मिठाइको महत्त्व निकै रहन्छ । अझ तिहारमा त मिठाइ सबैको प्रिय हो । छठमा पनि मिठाइको आफ्नै विशेषता छ ।  नयाँ–नयाँ मिठाइ बनाएर तिहारको भाइटीकाको भागमा राख्ने सबै दिदीबहिनीको रहर रहन्छ । रङ्...

कात्तिक ६, २०७८

कुबेलाको वर्षाका कारण अन्नदाता किसानका लागि चालू वर्ष अनिकालको रूपमा सावित हुने देखिएको छ । भित्र्याउन ठीक्क पारिएको धान सखाप पारेपछि प्रकोपले अनिकालकै रूप लिने सम्भावना देखिएको हो । असोज ३१ गतेदेखि कात्...

कात्तिक ६, २०७८

तिहार सबै नेपालीको साझा रमाइलो पर्व हो । दशैंभन्दा पनि तिहार रुचाउने र रमाइलो मान्ने धेरै छन् ।  तिहार झिलिमिली बत्तीले मात्र रमाइलो भाएको होइन । तिहारको झिलिमिली परिकार मिठाइका कारण पनि रमाइलो ह...

कात्तिक ३, २०७८

टेकराज कोइराला नेपालका सरकारी निकाय, नीतिनिर्माण तह तथा प्राज्ञिक क्षेत्रमा भएका विद्वानहरूमध्ये कतिले कौटिल्यको अर्थशास्त्र पढेका होलान् ? कतिले बुझेका होलान् ? कतिले पढे वा पढेनन् भन्न त मुश्किल होला । तर अहि...

असोज २९, २०७८

दशैंमा माछाका परिकार ज्यादै स्वास्थ्यमैत्री छन् भन्ने चेतना नेपाली समाजमा पनि आउन थालेको छ । पूर्वतिर माछाको मात्र थरिथरिका परिकार बेच्ने र स्टुरेन्ट खोल्न थालिएको छ । नेपालमा खासै सि–फूड रेस्टुरेन्ट नभए...

असोज २८, २०७८

दशैं भन्ने बित्तिकै सबैजसोको घरमा मासु पाक्ने गर्छ । त्यो पनि थरिथरिका परिकार । क्षेत्री बाहुनको घरमा खसी ढाल्नैपर्ने हाम्रो संस्कार कायम नै छ ।  गैर क्षेत्री बाहुनको घरमा भने बंगुर, राँगा लगायत काटेर थ...