×

चैत २१, २०७९

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमणको लक्षण देखिना साथ आइसोलेसनमा बस्न अनुरोध गरेको छ । मन्त्रालयले सूचना जारी गर्दै कोरोना भाइरस सङ्क्रमण देखिनासाथ परीक्षण गराई आइसोलेसनमा बस्न सबैमा अनुरोध...

चैत २१, २०७९

तनहुँ जिल्लाको बन्दीपुर अस्पतालमा जनशक्ति अभावमा भिडियो एक्सरे मशिन लामो समयदेखि प्रयोगविहीन बन्दै आएको छ । अघिल्ला जनप्रतिनिधिको कार्यकालमा खरिद गरेको मशिन अहिले जनप्रतिनिधि निर्वाचित भएर आएको १ वर्ष बित्न ल...

चैत २१, २०७९

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको सञ्चालक समितिकोे अध्यक्ष पदमा डा. विजयराज न्यौपाने नियुक्त भएका छन् । उनी अस्पतालमा पूर्व उपनिर्देशक पदमा कार्यरत छन् । सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई अ...

चैत २१, २०७९

कञ्चनपुरको दोधाराचाँदनी नगरपालिकास्थित दोधारा प्राथमिक स्वास्थ्य केन्द्रले सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि अनुमति पाएको छ ।  केन्द्रलाई सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि स्वास्थ्य सेवा विभागको इपिडीमियो...

चैत २१, २०७९

लुम्बिनी प्रदेश सरकारले बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको मेडिकल सुपरिन्टेन्डेन्टमा डा. सुदर्शन थापालाई नियुक्त गरेको छ । आइतवार बसेको मन्त्रिपरिषद् बैठकले खाली रहेको प्रादेशिक अस्पतालको मेसुमा डा. थापाला...

चैत २०, २०७९

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा मौसमी रुघाखोकीका कारणले कोरोना भाइरस सङ्क्रमण बढिरहेको जनाएको छ ।  मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले आज विज्ञप्ति जारी गर्दै छिमेकी मुलुकमा कोरोना भा...

चैत २०, २०७९

कञ्चनपुरमा कोभिड विरुद्धको बुस्टर डोज खोप लगाउनेको संख्या न्यून छ । जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले बिहीवारदेखि ‘बुस्टर डोज’ खोप अभियान शुरूआत गरेको थियो । खोप लगाउनेको संख्या न्यून रहेको जिल्...

चैत १८, २०७९

कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालमा डायलासिस सेवा सञ्चालनको तयारी भइरहेको छ । अस्पताल प्रशासनले डायलासिस सेवा सञ्चालनका लागि भौतिक संरचना र जनशक्ति तयारी अवस्थामा राखेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ...

चैत १७, २०७९

भारतको विभिन्न ठाउँबाट कञ्चनपुरको पश्चिमी सिमानाका गड्डाचौकी हुँदै घर फर्किनेमा कोरोना संक्रमण देखिन थालेको छ । जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार भारतबाट फर्किनेमा दैनिक कोरोना संक्रमण देखिन थालेको ...

चैत १६, २०७९

सरकारले बालबालिकालाई आगामी वर्ष वैशाख पहिलो हप्ता राष्ट्रिय भिटामिन ‘ए’ अभियान कार्यक्रम सञ्चालन गर्ने भएको छ ।  वैशाख ६ र ७ गते देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औ...

चैत १५, २०७९

बागलुङको निसीखोला गाउँपालिकाले स्वास्थ्य बीमा रकम भुक्तानी नगर्दा स्थानीय वासिन्दा स्वास्थ्य सेवाबाट वञ्चित भएका छन् । गाउँपालिकाले नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा दिने उद्देश्यले १ हजार ८३८ जनाको फागुन महिनादे...

चैत १५, २०७९

सरकारले दीर्घरोगीलाई ५ हजार रुपैयाँ राहत दिने निर्णय गरेको भए पनि पाउन सकेका छैनन् । मासिक उपलब्ध गराउने राहत रकम नपाउँदा लाभग्राही निराश बनेका छन् ।  शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७८ भदौ २५...

चैत १४, २०७९

यसवर्षको विश्व स्वास्थ्य दिवस(वल्र्ड हेल्थ डे)को अवसर पारेर थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले प्रोस्टेट ग्रन्थीको समस्या भएका बिरामीलक्षित विशेष अभियान सञ्चालनको घोषणा गरेको छ ।  आउँदो चैत २५ गते शनिवा...

चैत १४, २०७९

जिल्लाको आँबुखैरेनी गाउँपालिकाले सरकारी विद्यालयमा छोराछोरी पढाउने परिवारलाई निःशुल्क स्वास्थ्य बीमाको सुविधा  प्रदान गर्ने भएको छ ।   यसअघि गाउँपालिकाले सिफारिस दस्तुरमा ३० प्रतिशत छुट दिँदै आए...

चैत १४, २०७९

सर्वसाधारणलाई स्थानीयस्तरमै स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि बेदकोट नगरपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण अगाडि बढाइएको छ । नगरपालिकाको वडा नम्बर ३ मा ९ करोड ७४ लाखको लागतमा अस्पताल भवन निर्माण हुन ला...

चैत १४, २०७९

पश्चिम म्याग्दीको दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा २ महिनादेखि ‘एक्सरे मशिन’ प्रयोगविहीन भएपछि बिरामीहरूलाई सास्ती भएको छ । थ्री फेज विद्युत् लाइन र स्पेपलाइजर ५० केभीए जडान नहुँदा दाताले दिएको मश...

चैत १३, २०७९

भारतमा कोरोना संक्रमित संख्या १० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १ हजार ८०५ नयाँ बिरामी फेला परेका छन् भने ६ जनाको मृत्यु भएको छ। यसअघि शनिबार १ हजार ८९० कोरोना संक्रमित भेटिएका थिए भने ७ जनाको...

चैत १२, २०७९

भरतपुर आँखा अस्पतालमा बिहान ९ नबज्दै  ७७ वर्षे वृद्ध जोशजाँगरका साथ प्रवेश गर्छन् । साँझ सबै चिकित्सक कर्मचारी बिदा भएर घरघर जाँदै गर्दा उनी अस्पताल वरपर नै भेटिन्छन् । उनको एउटै चिन्ता छ – अस्पताललाई ...