×

चैत १, २०७९

भक्तपुरका निजी अस्पतालले बिरामीको उपचारदेखि औषधिमा समेत बढी मूल्य लिने गरेको पाइएको छ ।  अरनिको राजमार्गसँगै जोडिएका यहाँका ठूला निजी अस्पतालले औषधिमा समेत बिरामीलाई कानूनविपरीत एक सय १० प्रतिशतस...

फागुन ३०, २०७९

वीर अस्पतालले ‘बर्न वार्ड’ शुरु गर्ने भएको छ । नेपालको सबैभन्दा पुरानो अस्पतालका रूपमा रहेको अस्पतालको नयाँ भवनमा छिट्टै बर्न वार्ड सञ्चालन हुने अस्पतालका निर्देशक डा सन्तोष पौडेलले जानकारी दिए।&n...

फागुन ३०, २०७९

नर्भिक इन्टरनेशनल हस्पिटलअन्तर्गतको ‘नर्भिक आईभीएफ सेन्टर’ले आउँदो शनिबार(चैत ४ गते) निःशुल्क ओपीडी सेवा सञ्चालन गर्ने भएको छ । निसन्तानसम्बन्धी समस्या भएका र दुरविन पद्धतिबाट स्त्रीरोग सम्बन्धमा शल्यक्र...

फागुन ३०, २०७९

थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत मधुमेह(सुगर)का बिरामीलाई लक्षित गरी बृहत निःशुल्क जनचेतना कार्यक्रम गर्ने भएको छ ।  अस्पतालले आगामी चैत ७ गते मधुमेहका ...

फागुन २९, २०७९

संघीय सरकारले चालू आर्थिक वर्षको साउनदेखि माघसम्ममा विभिन्न व्यक्तिहरूलाई आर्थिक सहायताका नाममा ५ करोडभन्दा बढी रुपैयाँ बाँडिसकेको छ । यही अवधिमा पूर्व राष्ट्रपति रामवरण यादवले २५ लाख र पूर्व प्रधानमन्त्री झलन...

फागुन २९, २०७९

बैतडीमा सञ्चालन भएको ‘गाउँघरमा चिकित्सक कार्यक्रम’बाट १ हजार २ बढी नागरिक लाभान्वित भएका छन् ।   दुर्गम क्षेत्रमा विशेषज्ञ डाक्टरसहित सेवा दिने उद्देश्यले जिल्ला अस्पताल बैतडीले सिगास र पञ्चेश्व...

फागुन २९, २०७९

ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा (मुकुम्लुङ) दर्शन गर्ने भक्तजनको लागि थप ‘हेल्थ डेस्क’ स्थापना हुने भएको छ । पाथीभरा मन्दिरमा दर्शन गर्न आउने तीर्थयात्रीको सहजताको लागि  हेल्थ डेस्...

फागुन २९, २०७९

दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रविधिमैत्री प्रयोगशाला सेवा शुरूआत भएको छ ।  प्रतिष्ठानका सूचना अधिकारी निशानदाजु भट्टराईका अनुसार अब विगतजस्तो हातले लेख्नु नपर्ने बताए । कम्प्युट...

फागुन २८, २०७९

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने समय  थप गरेको छ ।   फागुन २५ गतेसम्म औषधी खुवाउने समयसिमा रहेकामा मन्त्रालयले पाँच दिन थप गरेर ३० गतेसम्मलाई निरन्तरता दिएको...

फागुन २८, २०७९

पश्चिम तराईका कपिलवस्तुबाट कञ्चनपुरसम्मका जिल्ला ‘सिकलसेल एनिमिया’ रोगको समस्याले बढी प्रभावित छन् । आदिवासी जनजाति समुदायका मानिसमा बढी देखिने रोगबाट नेपालका १५ जिल्ला प्रभावित रहेको चिकित्सकल...

फागुन २५, २०७९

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस विरुद्धको अतिरिक्त मात्रा (बुस्टर डोज) लगाउन आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले कोभिड–१९ को जोखिम रहेकाले बुस्टर डोज लगाउन आग्रह ...

फागुन २५, २०७९

सरकारले हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने अभियानको अवधि थप गरेको छ । बिहीवारसम्म खुवाइने भने तापनि थप ५ दिनका लागि अभियान सञ्चालन गरिने भएको हो । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका न...

फागुन २४, २०७९

दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई नर्सिङ अध्यापनका लागि अनुमति प्राप्त भएको छ । चिकित्सा शिक्षा आयोगले स्नातक तहका लागि प्रतिष्ठानलाई बीएनएसका लागि २० र बीएस्ससी नर्सिङका लागि २० सिट निर्धारण...

फागुन २३, २०७९

जुम्लाको सिञ्जा गाउँपालिकाका ३ वटा स्वास्थ्य चौकीमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट ३२७ महिला लाभान्वित भएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लासँग समन्वय गरी पालिकाको स्वास्थ्य शाखाले शिविर सञ्चालन ग...

फागुन २०, २०७९

कर्णाली प्रदेशको आफ्नै प्रयोगशाला सञ्चालनमा आएको छ । विगतमा प्रयोगशाला नहुँदा प्रदेशबाहिर कुनै पनि रोगको परीक्षण गर्न पठाउनुपर्ने अवस्था थियो । अब प्रदेशको आफ्नै प्रयोगशाला सञ्चालनमा आएपछि सहज हुने भएको छ । ...

फागुन २०, २०७९

ग्रीनसिटी अस्पताल बसुन्धराले ३० किलोग्रामभन्दा बढी तौलको ‘ट्युमर’को सफल शल्यक्रिया गरेको छ । अस्पतालले शुक्रवार पत्रकार सम्मेलन गरी ताप्लेजुङ घर भई भक्तपुरमा बसोबास गर्दै आएकी रीता शेर्पाको ३० किलोग्...

फागुन १९, २०७९

ग्रीनसिटी अस्पतालले ३० किलोभन्दा बढी तौल भएको पेटको ट्युमरको सफल शल्यक्रिया गरेको छ । काभ्रे स्थायी घर भई हाल भक्तपुर बस्ने ४९ वर्षीया रिता शेर्पाको शरीरबाट उक्त तौलबराबरको ट्युम...

फागुन १९, २०७९

नर्भिक इन्टरनेशनल हस्पिटलले यसपटकको नारी दिवसको अवसर पारेर विभिन्न उपचारसेवा र हेल्थ प्याकेजहरूमा भारी छुटको स्किम सार्वजनिक गरेको छ । अस्पतालले आगामी मार्च ८ (फागुन २४ गते) पर्ने नारी दिवसको अवसर उपल...