×

माघ २२, २०७४

काठमाडौं, २१ माघ– दरबारमार्गको होटेल ल्याण्डमार्कमा माघ ७ गते भएको सामूहिक बलात्कारको घटनाबारे नयाँ रहस्य खुलासा भएको छ । बलात्कारमा एक ठेकेदारका छोरा समेतको संलग्नता देखिएपछि प्रहरीले आर्थिक लेनदेनमा ...

माघ १९, २०७४

भनिरहनु पर्दैन नेपाली सेनाको मुख्य जिम्मेवारी भनेको राष्ट्रिय सुरक्षा नै हो । तर, अहिले नेपाली सेना विस्तारै व्यवसायी बन्दै गएको छ । जग्गा प्लटिङदेखि लिएर सडक निर्माण हुँदै भवन भाडामा लगाउने व्यवसाय समेत सेनाले...

माघ ९, २०७४

काठमाडौं, ९ पुस– चालु आर्थिक वर्षमा घरजग्गासम्बन्धी कारोबारबाट हुने राजश्व असुली १ अर्बभन्दा बढीले घटेको देखिएको छ । घरजग्गासम्बन्धी विभिन्न कारोबारबाट सरकारले उठाउने राजस्व चालु आर्थिक वर्षको पुस...

पुस २४, २०७४

काठमाडौं, २४ पुस– लामो समयदेखि ललितपुरको सातदोबाटो क्षेत्रमा प्रहरीकै संरक्षणमा खुलेआम यौनजन्य गतिबिधि र जुवा अड्डा सञ्चालन हुने गरेको तथ्य सार्वजनिक भएको छ ।  ललितपुरका ग्वार्को, हात्तीवन, ...

पुस २३, २०७४

काठमाडौं, २३ पुस – सुरज लामाको ९८०१०२३८९६ नम्बरबाट खोलिएको सामाजिक सञ्जाल ह्वाट्सयापमा एउटा मेसेज आउँछ, ‘भाइसाब, मैं २० जनवरीको आउँगा, मनी रेडी रखना’ । भारतीय नम्बरबाट ह्वाट्सएपमा पुत...

पुस १८, २०७४

जनकपुरधाम १८ पुस– नेपालको सम्पुर्ण तराई एउटा छुट्टै देश हुनुपर्छ भन्दै सशस्त्र भूमिगत राजनीति गर्दै आएका जयकृष्ण गोईत समूहले फेरि टाउको उठाउन खोजेको छ । केही बर्ष देखि निष्कृय जस्तो देखिएको गोईत समुहको स...

पुस १४, २०७४

भक्तपुर, १४ पुस -नेपालमा पहिलो पटक ‘बृहत् राष्ट्रिय क्षयरोग प्रसार सर्वेक्षण’ शुरु गर्ने भएको छ ।  राष्ट्रिय क्षयरोग केन्द्रले आगामी जनवरीदेखि शुरु गर्न लागेको सो सर्वेक्षणले देशभरका नयाँ र पुरा...

कात्तिक २०, २०७४

काठमाडौं, २७ भदौ – सुरक्षा कमजोरीको फाइदा उठाउँदै तस्करहरुले नेपाललाई ‘ट्रान्जिट प्वाइन्ट’ बनाएर अबैध रुपमा ठूलो परिमाणमा सुन तस्करी गरिरहेका छन् । अवैध रुपमा चीनसँगका विभिन्न खुल्ला नाका र...

कात्तिक २०, २०७४

जिल्ला पशु सेवा कार्यालय मकवानपुरले पशुपक्षी रोगी भए/नभएको जाँचै नगरी निरोगिताको प्रमाणपत्र (भेटेरिनरी प्रमाणीकरण) व्यापारीलाई बेच्ने गरेको खुलासा भएको छ । मासु खाने प्रयोजनका लागि जिल्लाबाट बाहिरिने पश...

कात्तिक २०, २०७४

महोत्तरी ३० साउन– अस्पताल बिरामीको उपचार हुने ठाउँ । त्यहाँको वातावरण सफा, हराभरा हुनु अपरिहार्य मानिन्छ । चिकित्सकहरु समयमै बिरामीको उपचार गर्न जुट्नुपर्छ । शैया, औजार सबै सफा हुनुपर्छ । व्यवस्थित भवन ह...

कात्तिक २०, २०७४

गत बर्ष स्कूलनजिकैको पर्खाल भत्केपछि   काठमाडौं, २७ साउन– एक बर्षअघि ललितपुरको गोदावरीस्थित पुष्पाञ्जली बोर्डिङ स्कूलका दुई विद्यार्थीको स्कूलसँगै जोडिएर गरिएको प्लटिङको पर्खाल भत्कदा ज्यान गएको थि...

कात्तिक २०, २०७४

जनकपुरधाम, १७ साउन — मालपोत कार्यालय धनुषाले नियम विपरित गैरकानुनी ढंगले जग्गा रजिष्ट्रेशन गरेको पाइएको छ । लाखौं रुपैयाँको चलखेल गरेर जिल्ला मालपोत कार्यालय धनुषाले छुट जग्गा दर्तामा रहेको लालपुर्जा ...

कात्तिक २०, २०७४

जनकपुरधाम, १२ साउन – जनकपुर अञ्चल अस्पतालका प्याथोलोजी विभागका कर्मचारीहरूले निजी प्याथोलोजिहरुमा काम गरेको फेला परेको छ । अञ्चल अस्पतालमा कार्यरत चिकित्सकहरु झैं जागिर अस्पतालमा भएपनि काम निजी प्याथोलो...

कात्तिक २०, २०७४

जनकपुरधाम, ११ साउन — एक महिना अघि २५ बर्षिय आशिष साह दाँतको उपचार गराउन जनकपुर अञ्जल अस्पताल पुगे । ओपिडीका डाक्टर अजय साहले केही औषधी लेखिदिए ।पछिल्ला पाँचौ र छैठौं दाँतलाई चाहिँ आरसिटी गर्नुपर्ने ...

कात्तिक २०, २०७४

काठमाडौं, १० साउन–  तस्वीरमा देखिएका व्यक्ति हुन्, झापाको राजगढ गाउँपालिका वडा नम्बर ६ स्थायी घर भएका जयनारायण राजवंशी । हेर्दा जति सामान्य लाग्छन्, उनको धन्दा भने त्यति नै असमान्य छ । उनका कारण यतिवेला ७ जना न...

कात्तिक २०, २०७४

जनकपुरधाम, १० साउन — सरोकारवाला निकायको लापरवाहीका कारण जनकपुर अञ्चल अस्पतालको आकस्मिक उपचार कक्ष बिरामी परेको छ । अस्पताल विकास समितिको लापरवाही र सरकारको उदाशीनताका कारण विपन्नहरुले उपचारको विकल्प रहेको...

कात्तिक २०, २०७४

जनकपुरधाम ९ साउन– नेपाल सरकारको स्वामित्वमा सञ्चालित जनकपुर अञ्चल अस्पताल आफैं बिरामी परि दिन प्रतिदिन थला पर्दै गइरहेको छ । तराई मधेसका विभिन्न जिल्लाका साथसाथै भारत विहारबाट समेत उपचारका लागि आउने व...

कात्तिक २०, २०७४

काभ्रे, ५ साउन – जिल्ला मालपोत कार्यालय काभ्रेका कर्मचारीले नक्कली जग्गाधनी खडा गरेर अर्कैको जग्गा बेचिदिएका छन् ।कर्मचारीहरूको मिलेमतोमा नक्कली जग्गाधनी खडा गरेर घर समेत रहेको जग्गा बेचिएको हो ।धुलिखेल नग...