×

NMB BANK
NIC ASIA

मोदीको अभिनन्दनका क्रममा जनकपुरमा सार्वजनिक भएको अभिव्यक्ति अनुपयुक्त–ओली

बैशाख ३०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ३० वैशाख–प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण बारे संसदलाई जानकारी गराएका छन् । 

Muktinath Bank

संघीय संसदको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुई दिन नेपालमा विताउँदा के के गरे भन्ने विवरण सांसदहरुलाई जानकारी गराएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मोदीलाई जनकपुरमा अभिनन्दन गर्ने क्रममा सार्वजनिक भएको अभिव्यक्ति राष्ट्रिय मर्यादा, कुटनीतिक मर्यादाको कसीमा कमजोर र अनुपयुक्त भएको ओलीले बताए । ‘जनकपुरमा नागरिक अभिनन्दनमा, अभिव्यक्त भएका कुराहरु अलिक राष्ट्रिय मर्यादा, कुटनीतिक मर्यादाको कसीका कमजोर र अनुपयुक्त हो,’ संसदमा प्रधानमन्त्री ओलीले भने,‘ ती अनुभवनका कारणले रहे होला ।’  तर त्यो धारणा नेपाल सरकारको नभएको उनले स्पस्ट पारे । 
‘नेपाल सरकारको जसले परराष्ट्र सम्बन्धबारे हेर्छ ती नीति होइनन्’ओलीले भने,‘ परराष्ट सम्बन्ध, नेपाल भारत सम्बन्धका स्पष्ट धारणा छदै छन् ।’


Advertisment
Nabil box
Kumari

नेपाल भ्रमणमा आएका मोदीलाई अभिनन्दन गर्न जनकपुरमा आयोजना गरिएको कार्यक्रममा प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतले नेपालको संविधान विभेदकारी भएको बताएका थिए । उनले दुई नम्बर प्रदेशका जनता निकै गरीब  र दुखी रहेको भाषण गरेका थिए । 

Vianet communication
Laxmi Bank

विदेशीको अगाडि नेपालको बेइज्जत गरेको भन्दै राउतको आलोचना भएको छ ।

मोदीका अगाडि मधेसको ‘बेइज्जत’ : मुख्यमन्त्रीले भने, 'हामी अत्यन्तै गरीब छौं'

 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x