×

NMB BANK
NIC ASIA

‘प्रेम गीत ३’ अभिनेत्रीका लागि अडिसन आह्वान, कसरी जोडिने टीमसंग ?

बैशाख २४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं- आसुसेन फिल्मको ब्यानरमा निर्माण हुने फिल्म ‘प्रेम गीत ३’को मुख्य अभिनेत्रीको लागी अडिसन आह्वान गरिएको छ ।

Muktinath Bank

फिल्मका निर्माता सन्तोष सेनले राम्रो अभिनेत्री फिल्म उद्योगमा प्रबेश गराउने सोंचका साथ अडिसन आह्वान गरिएको जानकारी दिए । उनले संसारभरबाट अडिसनका लागि सहभागी हुन सक्ने बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निर्माता सन्तोष सेन र छेतेन गुरुङको संयुक्त निर्देशन रहने फिल्मको मुख्य अभिनेत्री बन्न चाहनेहरुले आसुसेन फिल्मको अफिसियल साईट   www.aasusenfilms.com मा गएर फर्म भर्न सक्नेछन् अथवा आसुसेन फिल्मको ईमेल [email protected] मा सम्पर्क गर्न सक्नेछन् । अभिनेत्री बन्न चाहाने ईच्छुकका लागि केही शर्तहरु पनि लागू गरिएको छ । जसअन्तर्गत ईच्छुकले अनुहार स्पष्ट देखिने हालसालै खिचेका ४ वटा तस्वीर र आफ्नो बायोडाटा पठाउनुपर्नेछ । साथै, उचाई ५ फिट २ देखी ५ फिट ७ ईन्चसम्म हुनुपर्नेछ ।


Advertisment
Nabil box
Kumari

आवेदन आएकाहरुमध्येबाट २० जनालाई फाइनल अडिसनका लागी छानिनेछन् । उनिहरुमध्ये एक जना मुख्य अभिनेत्रीमा छनोट गरिनेछ । ईच्छुकले आगामी जेठ १० गतेसम्म सम्पर्क गरिसक्नुपर्ने निर्माता सेनले बताएका छन् । 

Vianet communication
Laxmi Bank

 निर्माण टिमले यसअघि थिम पोष्टर सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरिसकेको छ । फिल्म वर्षको अन्तिम अर्थात चैत २८ गतेबाट प्रदर्शनमा आउनेछ । ‘प्रेम गीत ३’ आसुसेन फिल्मको पाँचौं प्रोजेक्ट हो । निर्माण टिम झण्डै एक वर्षदेखी स्क्रिप्टको काम गरिरहेको टिमले अहिले त्यसलाई फाइनल गर्ने तयारीमा छ । अभिनेत्री र मुख्य कलाकार छनोटको काम सकिएपछि विशेष कार्यक्रमकाबिच फिल्मको आधिकारिक घोषणा गर्ने आसुसेन फिल्म प्रोडक्सन कम्पनीले जनाएको छ । फिल्ममा अभिनेता प्रदीप खड्का भुमिकामा रहने चर्चा रहेपनि निर्माण टिम यसबारे आधिकारीक बोलेको छैन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

पुस ६, २०८०

दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x