×

NMB BANK
NIC ASIA

बेडरुममा नराख्नुहोस् यि चीज, नत्र.....

असार १७, २०७६

NTC
Premier Steels

 
आफ्नो वैवाहिक जीवनलाई प्रेमले भरपूर बनाउने चाहना सबैको हुन्छ । तर सोचेजस्तो हुँदैन । त्यसका लागि धेरै कारण हुन्छन् । जसमध्ये वास्तु विज्ञानका नियमलाई ध्यान निदनु पनि एक कारण हुन जान्छ । 

Muktinath Bank

केही यस्ता चीज हुन्छन्, जसलाई बेडरुममा राख्दा श्रीमान–श्रीमतीको सम्बन्ध नै धरापमा पर्न सक्छ । जसबारे यो आलेखमा उल्लेख गरिएको छः 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

देवी–देवताका तस्वीर
वास्तु विज्ञानका अनुसार बेडरुममा देवी–देवताका तस्वीर राख्दा पति–पत्नीबीच दूरी बढ्न सक्छ । बरु यस्ता तस्वीरलाई पूजा कोठामा लगेर राख्नु राम्रो हुन्छ । बेडरुममा यस्तो तस्वीर राख्दा पति–पत्नीको निजी सम्बन्धमा वैराज्य भाव उत्पन्न हुन जान्छ । जसले सम्बन्धमै फाटो आउन पुग्छ । 


Advertisment
Nabil box
Kumari

विद्युतीय उपकरण

Vianet communication

कम्प्युटर, टिभीजस्ता विद्युतीय उपकरण आजको समयमा कुनै पनि जोडीको बीचमा दूरी उत्पन्न गराउने मूख्य कारण बनिरहेका छन् । वास्तु विज्ञानका अनुसार विद्युतीय उपकरण अग्नि तत्वबाट प्रभावित हुन्छन् । जसले गर्दा सम्बन्धको तालमेलमा असर हुन जान्छ । 

जुता–चप्पल

वास्तु शास्त्रका अनुसार बेडको तल जुता, चप्पल तथा अन्य अनावश्यक चीज राख्दा पनि श्रीमान–श्रीमतीको सम्बन्धमा दरार पैदा हुन्छ । यस्तो चीजले बेडरुममा नकरात्मक शक्तिको प्रभाव बढाउँछ । जसले गर्दा पति–पत्नीको सम्बन्धमा नराम्रो असर पर्न जान्छ । 

यस्ता तस्वीर पनि नराख्नुहोस्

बेडरुम यस्तो ठाउँ जहाँ तपाई आराम र चैन चाहनुहुन्छ । यस्तो ठाउँमा हिस्रक पशु (जस्तै बाघ)को तस्वीर तथा मुर्ती नराख्नुहोस् । यस्त तस्वीर तथा मूर्तीले तपाईको वैवाहिक जीवनमा मनमुटाव तथा कलह ल्याउन सक्छ । 

बेड पनि हुन सक्छ मनमुटावको कारण

वास्तु विज्ञानका अनुसार बेडरूममा सधैं एक बेड मात्रै राख्नु राम्रो हुन्छ । एउटै कोठामा दुई बेड तथा एउटै बेडमा दुई डसना राख्नाले तपाईको वैवाहिक सम्बन्धमा नराम्रो असर पुग्न सक्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ९, २०८१

बेनी– म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौर माटेवगरमा देवी महिमा श्रीमद्भागवत नवाह ज्ञान महायज्ञ एवं धार्मिक महोत्सव शुरू भएको छ । माटेवगरमा रहेको ऐतिहासिक देवी भगवती मन्दिर परिसरमा मङ्गला युथ ...

कात्तिक १७, २०८०

काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...

मंसिर १६, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...

कात्तिक १५, २०८०

१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...

मंसिर ११, २०८०

जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...

मंसिर १०, २०८०

काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x