भदौ ७, २०८०
गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ । झुलबाहिर बस्दा वा लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम । ...
काठमाडौं – आइतवार पेरिसमा बेस्टिल डेको उत्सव मनाइएको छ । उक्त समारोहमा एक मानिसमा सबैजनाको नजर परेको थियो ।
उनी मशिनगन लिएर हावामा यताउता गश्ती गरिरहेका थिए ।
एउटा सानो वाहनमा चढेर उनी उताउता गरिरहेका थिए । खासमा त्यो जेट पावर्ड एरियल भेहिकल थियो र त्यसलाई आविष्कारक फ्र्यांकी जपाटाले उडाइरहेका थिए । जपाटाले आफ्नो वाहनलाई फ्लाइङ बोर्ड भन्ने गरेका छन् ।
फ्रान्स स्पेसल फोर्सेसले फ्लाईबार्डलाई आफ्नो योधागारमा समावेश गर्ने सोच बनाइरहेको छ ।
बेस्टिल डे फ्रान्सको राष्ट्रिय दिवस हो । उक्त दिवसको समारोहमा फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रों र जर्मनीकी चान्सलर एंगेला मर्कल लगायत नेताहरू थिए । म्याक्रों फ्लाइङ सोल्जरबाट निकै प्रभावित भए । उनले एक भिडियो पनि शेयर गरेर क्याप्सनमा लेखे, ‘हामीलाई आफ्नो सेनाप्रति गर्व छ । यो आधुनिक र इन्नोभेटिभ छ ।’
Fier de notre armée, moderne et innovante. pic.twitter.com/DQvIfPolQf
— Emmanuel Macron (@EmmanuelMacron) July 14, 2019
यो फ्लाईबोर्ड १९० किलोमिटर प्रतिघन्टाको गतिमा हावामा उड्न सक्छ । यसको टप स्पीड २०० किलोमिटर प्रतिघन्टा छ ।
यसले १०० किलोग्राम तौलका साथ १० मिनेटका लागि १५० मिटरको उचाइसम्म उड्न सक्छ । तर यसको अधिकतम सीमा यसभन्दा बढी छ ।
फ्लाईबार्डको मूल्य दुई लाख ५० हजार डलर छ ।
एजेन्सी
गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ । झुलबाहिर बस्दा वा लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम । ...
चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...
चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...
पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् । भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...
काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...
भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...