कात्तिक २०, २०८०
इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ । यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...
एजेन्सी- वेस्ट इन्डिज भ्रमणका लागि भारतीय क्रिकेट टीमको घोषणा आइतवार मुम्बईमा हुँदैछ ।
एमएसके प्रसादको अध्यक्षतामा चयन समितिले आज मुम्बईमा पत्रकार सम्मेलन गर्दै भारतीइ टीमको घोषणा गर्दैछ ।
भारतीय टीमका नियमित कप्तान विराट कोहली पनि वेस्ट इन्डिज भ्रमणमा निस्कनेछन् । यसअघि वेस्ट इन्डिजविरुद्ध एक दिवसीय र टी-ट्वान्टी क्रिकेटमा रेस्ट लिने खबर आएको थियो । विश्वकपपछि संन्यास लिने हल्ला चलेका भारतीय विकेटकीपर ब्याट्सम्यान दुई महिनाका लागि क्रिकेटबाट बाहिर रहनेछन् । भारतीय सञ्चारमाध्यमका अनुसार वेस्ट इन्डिज भ्रमणमा धोनीको स्थानमा ऋषभ पन्त जान सक्नेछन् । तर विकेटकीपरका लागि अन्य तीन नाम पनि चर्चामा छ । यसमा संजू श्यामसन र ईशान किशनको नाम पनि आएको छ ।
विश्वकपमा जसप्रीत बुमराहले शानदार बलिङ गरे । मोहम्मद शमीलाई पनि सीमित ओभरमा आराम दिइ सक्नेछ । यस्तोमा नवदीप सैनी र भुमनेश्वर कुमारलाई बलिङको जिम्मेवारी दिइन सक्ने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
उता बायाँ हाते बलर खलील अहमदले पनि आफ्नो दाबेदारी पेश गरिरहेका छन् । दीपक चाहर र आवेश खानले पनि टी-ट्वान्टीमा मौका पाउन सक्नेछन् ।
शिखर धवन चोटका कारण मैदानमा उपस्थित हुनै छैनन् । यस्तो अवस्थामा मयंक अग्रवाल र शुभमन गिलले पनि टीममा मौका पाउने सम्भावना बलियो छ ।
Photo : timesnownews.com
इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ । यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...
कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...
फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...
यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो । सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...
अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...
आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ । अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...