×

NMB BANK
NIC ASIA

साँढेले निल्यो अढाइ लाख पर्ने सुनको मंगलसूत्र, चिरेर निकालियो

भदौ २७, २०७६

NTC
Premier Steels

काठमाडौं – भारतको महाराष्ट्रमा एक साँढेले चार ग्राम तौल भएको मंगलसूत्र निलेको छ । त्यो मंगलसूत्रलाई लगभग अढाइ लाख रुपैयाँ पर्छ । 

Muktinath Bank

घटना अहमदनगर जिल्लाको राइते वागापुर गाउँमा भएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

साँढे महोत्सव बैल पोलाका अवसरमा साँढेले मंगलसूत्र निलेको हो । 


Advertisment
Nabil box
Kumari

उक्त महोत्सवमा कृषकहरूले साँढेलाई सजाउँछन् र गाउँमा जुलूस निस्कन्छ । साँढे लगिएको घरका महिलाले साँढेलाई आरती गर्छन् । त्यसक्रममा स्वर्ण आभूषणले साँढेको निधारमा छोइन्छ । 

Vianet communication

बेल पोलाको साँझ एक महिलाले साँढेको निधारमा मंगलसूत्र छुआएर पूजाथालीामा राखिन् । 

पूजाकै अंगका रूपमा चनाको रोटी साँढेलाई खुवाइन्छ । अचाक गाउँमा बत्ती गएपछि पूजा गरिरहेकी महिला पूजाथाली भुइँमा राखेर मैनबत्ती खोज्न हिँडिन् । त्यतिखेर एक साँढेले थालीको रोटी खाइदियो । 

मैनबत्ती लिएर फर्किएकी महिलाले खानेकुराका साथै सुनको मंगलसूत्र पनि गायब पाइन् । उनले पतिलाई यसको बारेमा बताइन् । पतिले साँढेहरूको मुख खोलेर हेरे तर केही देखिएन । 

साँढेले गोब्य्राएपछि मंगलसूत्र भेटिएला भन्ने आशा गरेका पतिपत्नीले सबै गोबर राखिरहे । तर मंगलसूत्र भेटिएन । 

त्यसपछि कसैले उनीहरूलाई पशुचिकित्सककहाँ जान भन्यो । पशुचिकित्सक नेनेले साँढेको रेटिकुलममा मंगलसूत्र अड्किएर बसेको पध लगाए । 

डा नेनेले साँढेको शल्यक्रिया गरे र मंगलसूत्र निकाले । सबै गरेर कृषकले पाँच हजार भारु खर्च गर्नुपरेको थियो । शल्यक्रियाको घाउका कारण साँढेलाई एक महिना आराम दिनुपरेको थियो ।

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

बैशाख २३, २०८१

इरानमा अचम्मको घटना भएको छ । माछाको वर्षा भएको हो । इरानका सडकमा आकाशबाट माछाको वर्षा भइरहेको भिडियोमा देख्न सकिन्छ । इरानका सडक माछामय भएका छन् ।  ती माछा जिउँदै जमिनसम्म आइपुगेका छन् । ती चल्मल...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x