स्वतन्त्र निर्माण कालिगढ संघको दोश्रो साधारण सभा सम्पन्न

भदौ ३१, २०७६

काठमाडौं–स्वतन्त्र निर्माण कालिगढ संघको दोश्रो साधारण सभा सम्पन्न भएको छ । सोमवार संघका अध्यक्ष राम शरण वरुवालको अध्यक्षतामा सभा सम्पन्न भएको हो । 

सभामा सचिव रामकृष्ण बखुन्डेले प्रगति प्रतिवेदन पेश गरेका थिए । जगदम्बा स्टिल्स प्रा.लि. का व्यवस्थापक पदम प्रसाईको प्रमुख आतित्थयमा सम्पन्न साधारण सभामा  संघका कोषाध्यक्ष सत्यराम  सुकभडले  आर्थिक प्रतिवेदन पेश गरेका थिए । 


ADVERTISEMENT

जगदम्बा स्टिल्सका व्यवस्थापक सुदिन मानन्धरले राइनो ५०० डीको बारेमा जानकारी गराएका थिए । 

इन्द्रायणी हार्डवेयरका गोपाल स्याभा तथा संघका सदस्य वृmष्ण प्रसाद कर्माचार्य समेत सहभागी भएको सो सभामा भक्तपुर हार्डवेयर, ख्वप मीनी हार्डवेयर, रिद्धि सिद्धि सिमेन्टका प्रतिनिधिको समेत उपस्थिति रहेको थियो  ।  
 

भदौ ३१, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस