कात्तिक २८, २०८०
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
कात्तिक २७, २०७६
काठमाडौं – चीनको राजधानी बेइजिङमा दुईजनालाई न्युमोनिक प्लेग लागेको पाइएपछि अस्पताल भर्ना गरिएको छ । यो प्लेग संक्रमणको उच्च जोखिम भएको रोग हो र उपचार नगरेमा यसले ज्यानै लिन्छ ।
केन्द्रमा रहेको एक अस्पतालमा यी दुईजना रोगीको उपचार चलिरहेको स्थानीय अधिकारीहरूले जनाएमा छन् ।
न्युमोनिक प्लेग २४ देखि ७२ घन्टासम्म प्राणघातक हुन सक्छ र यो सबभन्दा बढी संक्रमण हुने प्लेग हो भनी विश्व स्वास्थ्य संगठनले जनाएको छ । ब्युबोनिक प्लेग चाहिँ यसको तुलनामा कम खतरनाक हुन्छ ।
भर्ना गरिएका दुई रोगीहरू उत्तरपश्चिममा रहेको इन्नर मंगोलिया प्रान्तबाट आएको जिल्ला अधिकारीहरूले एक अन्लाइन वक्तव्य निकालेर जनाएका छन् । रोकथाम तथा नियन्त्रणका उपायहरू अवलम्बन गरिएको वक्तव्यमा उल्लेख छ ।
चिनियाँ सरकारले आफूलाई प्लेगको केसका बारेमा सूचना दिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
यो प्लेग लागेपछि ज्वरो, काँप्ने, बान्ता हुने र चक्कर आउने समस्या देखिन्छ ।
प्लेगको कीटाणु येरसिनिया पेस्टिस संक्रमित मुसाबाट उडुसमार्फत सर्छ ।
एजेन्सी
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...