पानीमै तैरिने टापु (फोटोफिचर)

प्लास्टिक तथा बोतलहरू अहिले वातावरणलाई  नराकात्मक असर गरिरहेका छन्।

यी वस्तुहरू वर्षौंसम्म  पनि नकुहिने भएकाले बोतल तथा प्लास्टिकजन्य पदार्थ व्यवस्थापनमा चुनौती छ। 


Advertisement

रिचर्ट सोवा नाम गरेका एक व्यक्तिले नकुहिने वस्तुहरूको संकलन गरेर सही ढंगले प्रयोगमा ल्याइसकेको खबर यसअघि नै बाहिरिएको थियो। 

उनले लगभग एक लाख प्लास्टिकहरू संकलन गरेर समुद्रको बीचमा एउटा सानो टापु निर्माण गरेका थिए।


Advertisement

रिचर्ट सोवाको उक्त टापु पानीमा तैरिन्छ। उक्त तैरिने टापु मेक्सिकनटापु मुजेरेसन नजिकै छ। 

टापुलाई बाँधेर पानी जहाज वा डुंगाको सहयोगमा एक ठाउँबाट अर्को ठाउँमा पनि लान सकिन्छ।

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्