×

NMB BANK
NIC ASIA

पानीमै तैरिने टापु (फोटोफिचर)

माघ २७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

प्लास्टिक तथा बोतलहरू अहिले वातावरणलाई  नराकात्मक असर गरिरहेका छन्।

Muktinath Bank

यी वस्तुहरू वर्षौंसम्म  पनि नकुहिने भएकाले बोतल तथा प्लास्टिकजन्य पदार्थ व्यवस्थापनमा चुनौती छ। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रिचर्ट सोवा नाम गरेका एक व्यक्तिले नकुहिने वस्तुहरूको संकलन गरेर सही ढंगले प्रयोगमा ल्याइसकेको खबर यसअघि नै बाहिरिएको थियो। 


Advertisment
Nabil box
Kumari

उनले लगभग एक लाख प्लास्टिकहरू संकलन गरेर समुद्रको बीचमा एउटा सानो टापु निर्माण गरेका थिए।

Vianet communication
Laxmi Bank

रिचर्ट सोवाको उक्त टापु पानीमा तैरिन्छ। उक्त तैरिने टापु मेक्सिकनटापु मुजेरेसन नजिकै छ। 

टापुलाई बाँधेर पानी जहाज वा डुंगाको सहयोगमा एक ठाउँबाट अर्को ठाउँमा पनि लान सकिन्छ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १५, २०८०

लघुवित्त पीडितहरूले सोमवार संसद् भवनभित्रै प्रवेश गरेपछि आज बिहानदेखि निषेधित क्षेत्रको फुटपाथमा डोरी र तारबार लगाइएको छ । निषेधित क्षेत्रको फुटपाथमा प्रहरीले डोरी र तारबार लगाएप...

कात्तिक २२, २०८०

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–३ स्थित चर्चित खारा ब्यारेक र रुकुम पूर्वमा रहेको सिस्ने हिमाल । तस्वीर : कुलदीप न्यौपाने/रासस

माघ २८, २०८०

बेनी- म्याग्दीको धवलागिरि गाउँपालिका–७ को बादिकाको भीरमा अक्करे भीरमा निर्माण भएको सडकको ढलानसहित स्तरोन्नति भएपछि सहज रुपमा गुड्दै गरेका सवारी साधन । यस भीरमा सडकलाई ढलान, फराकिलो, नाली निर्माण र ग्र...

साउन ९, २०८०

अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–६ स्थित तीनपिप्लेका अनधिकृत संरचना हटाइँदै । साँघुरो र घुम्ती सडक भएकाले दुर्घटनामा परेर मानवीय तथा भौतिक क्षति भएको जनगुनासो आएपछि सडक चौड...

पुस १६, २०८०

ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी संवतको नयाँ वर्ष सन् २०२४ शुरू भएको छ । विश्वभरका मानिसहरूले एक-आपसमा शुभकामना आदान प्रदान गर्दै अंग्रेजी नयाँ वर्ष मनाइरहेका छन् ।  नयाँ वर्ष सन् २०२४ को स्...

कात्तिक २७, २०८०

तस्वीर : विश्वास खनाल/लोकान्तर​

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x