×

NMB BANK
NIC ASIA

‘मन्त्रीज्यू, तपाई‌ंका कार्यकर्ताले बजेट गोजीमा हाले, मार्सी फलाउन सकिएन’

फागुन ६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

प्रतिनिधि सभाको बैठकमा मंगलवार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनसँग सांसदहरूले प्रश्नोत्तरको कार्यक्रम राखिएको थियो ।

Muktinath Bank

नेमकिपा सांसद प्रेम सुवालले राखेको सिँचाइसम्बन्धी प्रश्नको मन्त्रीले जवाफ दिएपछि नेपाली कांग्रेसकी सांसद रंगमति शाहीले पुरक प्रश्न सोधिन्– हुम्लामा गएको सिँचाइको बजेट तपाईंका कार्यकर्ताको खल्तीमा गएको छ, जमिनमा सिँचाइ पुगिरहेको छैन । मार्सी फलाउन सकिएको छैन । किसानहरू ५ किलो चामलका लागि खाद्य संस्थानको गोदाममा लाइन लागेका छन् । मार्सी फलाउनका लागि के छ योजना, जान्न चाहन्छु ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सांसद शाहीको प्रश्नमा मन्त्री पुनले यसरी दिए जवाफ :


Advertisment
Nabil box
Kumari

गत वर्ष पहाडमा १ हजार हेक्टरभन्दा माथिको आयोजना मात्र केन्द्रको कमाण्डमा सञ्चालन गर्ने भन्ने थियो । यो वर्षदेखि १ सय हेक्टरको समेत गर्न सक्नेगरी कार्यविधि निर्माण भएको छ । केही प्रस्ताव हुम्लाबाट सिफारिश भएर आएका छन्, यस वर्ष सर्भे गर्ने र अर्कोवर्ष कार्यान्वयनमा जानेगरी काम हुन्छ । जहाँसम्म मार्सी धान फलाउने कुरा छ, मार्सी फलाउने मन्त्रालय अलग्गै छ, हामीले सिँचाइ पुर्‍याउने मात्र हो ।

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x