पर्यटकीय स्थलमा साइकलयात्री (तस्बिर)

दाङको तुलसीपुर उपमहानगरपालिका– १४ स्थित पर्यटकीयस्थल हात्तीढुङ्गामा पुगेका साइकलयात्री । पछिल्लो समय दाङका साइकलयात्री पर्यटकीय स्थलहरुमा पुग्ने गरेका छन् । तस्वीर : दीपक बोहरा/ रासस


Advertisement


Advertisement

कमेन्ट गर्नुहोस्