कात्तिक २१, २०८०
चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...
भारतीय क्रिकेटर रोहित शर्मालाई आईपीएलमा सफल कप्तानको रूपमा लिइन्छ । उनले आफ्नो कप्तानीमा मुम्बई इन्डियन्सलाई चार पटक आईपीएलको उपाधि दिलाइसकेका छन् ।
उनले खेलाडीको रूपमा मात्रै पनि उक्त टीममा सहभागी भएर उपाधि जितेका छन् ।
आईपीएल इतिहासमा रोहित एकमात्र यस्ता खेलाडी हुन् जसले कप्तान र खेलाडी दुवै रूपमा आईपीएलको टाइटल जितेका छन् ।
डेक्कन चार्जर्सले जितेको थियो २००९ मा आईपीएलको उपाधि,रोहित थिए टीमका सदस्य
रोहित शर्माले आईपीएल
रोहित शर्मा ने आइपीएलमा डेब्यू डेक्कन चार्जर्सबाट गरेका थिए । उनले पहिलो तीन सीजन सन् २००८, २००९ र २०१० यसै टीमबाट खेले । यस क्रममा रोहितले ४७ म्याच खेले । त्यसक्रममा उनले ३०.४७ को औसतमा १ हजार २ सय १९ रन बनाए । उनको त्यतिबेला बेस्ट स्कोर नटआउट ७६ रन थियो ।
रोहितको टीम अर्थात् डेक्कन चार्जर्सले आईपीएलको दोस्रो सीजनमा उपाधि जितेको थियो । जसमा टीमका कप्तान एडम गिलक्रिस्ट थिए, रोहित टीमका सदस्य थिए । फाइनलमा डेक्कन चार्जर्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई ६ रनले हराएर उपाधि जितेको थियो । उक्त म्याचमा रोहितले २३ बलमा २४ रन बनाएका थिए ।
मुम्बईलाई चार पटक दिलाए उपाधि
रोहित शर्माले आईपीएलमा मुम्बई इन्डियन्सलाई कप्तानको रूपमा चार पटक उपाधि दिलाइसकेका छन् । रोहित शर्माले सन् २०१३ मा आफ्नो कप्तानीमा मुम्बईलाई विजेता बनाएका थिए । त्यसपछि उनकै कप्तानीमा सन् २०१५, २०१७ र २०१९ मा टीमलाई उपाधि दिलाए ।
-जागरणबाट
चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...
अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...
एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....
यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो । सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...
इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ । यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...
राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...