×

NMB BANK
NIC ASIA

मुख्यमन्त्री पोखरेलको घोषणा : कोरोनाको सामना गर्न क्वारेन्टाइन र आइसोलेसन तयार

फागुन २९, २०७६

NTC
Premier Steels

५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले कोरोना भाइरसबाट जोगिन भीडभाड र घुमफिरमा ननिस्कन प्रदेशबासीलाई आग्रह गरेका छन् ।

Muktinath Bank

कोरोनाबाट जोगिन सतर्कता बढाउन आवश्यक रहेको उनले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेशसभा बैठकमा बिहीवार सम्बोधन गर्दै उनले चीनबाट फैलिएको कोरोना भाइरसले महामारीको रुप लिएको भन्दै त्यसबाट जोगिन कतै घुमफिर र भीडभाडमा नजान आग्रह गरेका छन् ।


Advertisment
Nabil box
Kumari

‘सम्भावित संकटलाई सामना गर्न क्वारेन्टाइन र आइसोलेसन वार्ड पनि तयार गरिएको छ । आशंकित बिरामीलाई परीक्षणको व्यवस्था गरिएको छ । उच्च ज्वरोलाई आएका व्यक्तिको भन्सार नाकामा मिलाएका छौ । यो बेलामा कतै घुमफिरमा प्रदेशबासी नजाऔं,’ उनले भने ।

Vianet communication

चीन बाहिरका अन्य देशमा कोरोनाको संक्रमण तीब्र रुपमा फैलिएको छ । ‘कोरोना संक्रमण फैलिएको बेला पाका उमेरका वृद्धावृद्धालाई तीर्थाटनमा नलैजानुहोस् । व्यक्तिबाट मात्र सर्दैन, उसले प्रयोग गरेका सामग्रीबाट पनि सर्छ । इम्युनिटी पावर कम भएका मानिसमा संक्रमण बढी हुन्छ । रोगलाई खेलवाडको विषय नबनाउँ ।’

प्रदेश नयाँ दिशाबाट अगाडि बढेको उनले बताए । पोखरेलले प्रदेश एक्स्पोले नयाँ सन्देश दिएको दाबी गरे । ‘कम खर्चमा एक्स्पो आयोजना गरियो । १ लाख जनताले अवलोकन गरे,’ उनले भने । प्रदेशका गौरवका आयोजनाको मापदण्ड तयार गरिएको समेत उनले बताए । 

जीवराज आश्रित र कृष्णसेन इच्छुक सडकलाई प्रदेशको गौरवको आयोजना भनिएको र बहुवर्षीय आयोजनाको खर्च पनि बढाउँदै लैजाने मुख्यमन्त्री पोखरेलले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x