कात्तिक १७, २०८०
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
स्वास्थ्य परीक्षण नगरिएका अमेरिकी यात्रीहरूले कोरोनाभाइरस फैलाउन सक्ने भन्दै मेक्सिकोका विरोधकर्ताहरूले सीमानाका बन्द गरेका छन् ।
अमेरिकाको एरिजोना राज्यबाट दक्षिणमा रहेको सोनोराका निवासीहरूले लगातार दोस्रो दिन घन्टौंसम्म चेकपोइन्ट बन्द गराएका थिए ।
उनीहरूले मास्क लगाएर अमेरिकीहरूलाई ‘स्वागत छैन’, ‘घरैमा बस’ भनी लेखिएको प्लेकार्ड देखाएका थिए ।
मेक्सिकोमा कोभिड–१९ का ५०० भन्दा कम केस पुष्टि भएका छन् भने अमेरिकामा ६५ हजारभन्दा बढी केस पुष्टि भइसकेका छन् ।
सीमानाका अत्यावश्यक कामबाहेक सबैका लागि बन्द गरिएको भए पनि अधिकारीहरूले खासै स्वास्थ्य जाँच नगरेको भनी विरोधकर्ताहरूले आरोप लगाएका छन् ।
सोनोरन्स फर हेल्थ यान्ड लाइफ नामक समूहका सदस्यले यो नाकाबन्दीको नेतृत्व गरेका हुन् । अमेरिकाबाट मेक्सिको प्रवेश गर्ने जोकोहीलाई पनि स्वास्थ्य परीक्षण गर्न उनीहरूले आह्वान गरेका छन् ।
महाव्याधि रोक्नका लागि राम्रो प्रयास नगरेको भनी मेक्सिकोका राष्ट्रपति पनि अनि अमेरिकाका राष्ट्रपतिले पनि आलोचना खेपिरहेका छन् ।
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...