×

NMB BANK
NIC ASIA

मौद्रिक नीतिको लागि चार्टड एकाउन्टेन्ट संघले दियो राष्ट्र बैंकलाई सुझाब

असार १५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

चार्टड एकाउन्टेन्टहरुको छाता संगठन नेपाल चार्टड एकाउन्टेन्ट संघ एक्यान ले आगामी मौद्रिक नीतिको लागि नेपाल राष्ट्र बैंकलाई सुझाब दिएको  छ। 

Muktinath Bank

वालुवाटारस्थित राष्ट्र बैंक कार्यालयमा गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर एक्यानका पदाधिकारीले लेखा तथा व्यवसायसंग सम्बन्धित नीतिहरुमा सहजीकरणका लागि आग्रह गरेका छन्। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अध्यक्ष वाग्लेको नेतृत्वमा गएको संघका पदाधिकारीहरुले कोभिड १९ ले सृजना भएको अवस्थामा बैंकिङ क्षेत्रमा हुनुपर्ने नीतिगत व्यवस्थाबारे एक प्रतिबेदन गभर्नर अधिकारिलाई बुझाउदै मौखिक सुझाब समेत दिएको छ।


Advertisment
Nabil box
Kumari

तिबेदनमा ऋणको पुनर्तालिकीकरण, ब्याजलाई पुंजीकृत कसरि गर्ने, ऋणको बर्गिकरण र प्रोभिजनमा अब कसरि गर्ने, एनएफआरएसमा विद्यमान कठिनाई र त्यसको समाधान लगायतका बिषय समेटिएका छन् । 

Vianet communication
Laxmi Bank

अध्यक्ष आनन्द वाग्लेको नेतृत्त्वमा भेट्न गएका संघका पदाधिकारीहरुको कुरा सुनेपछि गभर्नर महाप्रसाद अधिकारीले पारदर्शिता तथा लेखा सम्बन्धमा चार्टड एकाउन्टेन्टहरुलाई सबै थाहा हुने भन्दै अहिलेको विषम परिस्थितमा वित्तीय शुसासन सन्तुलन रहनेगरि काम गरिदिन आग्रह गरेका छन्। 

साथै प्रतिबेदनमा रिभेन्यु अडिट , बैंकहरु को शाखाको अडिट, नेपालबाट विदेशमा पुंजी तथा लाभांश लैजादा चार्टड एकाउन्टेन्टको सर्टिफिकेट ओभरड्राफ्ट लोन लिंदा सिएको सिफारिस चाहिने व्यवस्था,  तथा सीएहरुसंगै उनीहरुको फर्मलाई पनि सहुलियतमा कर्जा दिने व्यवस्था  मौद्रिक नीति मार्फत नै गर्ने बिषय उल्लेख गरिएका छन्।  

गभर्नर अधिकारिले भने, सबैले आ आफ्ना व्यवसायको हित हुनेगरि आगामी मौद्रिक नीतिका लागि सल्लाह सुझाब दिइरहेका छन् तर सबै क्षेत्रमा सन्तुलन रहनेगरि काम गर्नुपर्ने भएकाले अहिलेको विषम परिस्थितमा चार्टड एकाउन्टेन्टसहरुको भूमिका महत्त्वपूर्ण रहन्छ। त्यस्तै गभर्नर अधिकारिले मौद्रिक नीतिमा लेखा र लेखा परिक्षणलाई मौद्रिक नीतिमा भिन्नै शिर्षक दिनलाई राष्ट्र बैंकका अधिकारिलाई निर्देशन दिएका छन्। 

अध्यक्ष वाग्लेले वित्तीय तथा अर्थतन्त्रको क्षेत्रमा अध्ययन तथा अनुसन्धान गर्नलाई प्रोत्साहन तथा सहयोग गर्ने सरकारी निकाय नभएको गुनासो गर्दै कम्तिमा बैंक वित्तीय संस्थाले छुट्याउने सामाजिक उत्तरदायित्वको बजेटबाट यो काम हुने व्यवस्था मिलाउनलाई राष्ट्र बैंकलाई सुझाब दिएका छन्।

त्यस्तै राष्ट्र बैंकसँगको छलफलको लागि सहजीकरणको भूमिका निभाएका उपाध्यक्ष रमेश धितालले गभर्नर को जिज्ञासामा एनएफआरएसमा हाल रहेका प्रभावकारी ब्याजदर, कन्सोलिडीएसन, लगायतका कार्भ आउटको बारेमा र यसको अबधि र कार्यन्वयनमा रहेका चुनौती बारे सुझाब दिएका छन् । उनले अन्तरास्ट्रिय मापदण्ड अनुरुप एनएफआरएस परिमार्जन पश्चात इसीएल मोडल कार्यन्वयनमा राष्ट्र बैंकसंग काम गर्नका लागि नेपाल चार्टड एकाउन्टेन्ट संघ इच्छुक रहेको  बताए।

छलफलमा गभर्नर अधिकारि सहित राष्ट्र बैंकको तर्फबाट नियमन बिभागका कार्यकारी निर्देशक देव ढकाल र टिकाराम खतिवडा उपस्थित थिए भने संघको तर्फबाट उपाध्यक्ष रमेश धिताल, महासचिव तेज सुबेदी लगायतको उपस्तिथी थियो।


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x