×

NMB BANK
NIC ASIA

उखु किसान आन्दोलित

साउन १८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

तीन वर्षअगाडिको बक्यौता रकम नपाएपछि पश्चिम नवलपरासीका उखु किसान आन्दोलित भएका छन् ।

Muktinath Bank

चिनी उद्योग सञ्चालकविरुद्ध ठगी मुद्दा दायर गर्ने र सडक संघर्षमा जाने किसानको चेतावनी छ । जिल्लामा रहेका तीनवटा चिनी उद्योग सञ्चालक, किसान र प्रशासनबीच किसानलाई ०७६ माघ ७ भित्र सबै भुक्तानी दिइसक्नुपर्ने सहमति भए पनि किसानले अहिलेसम्म भुक्तानी पाएका छैनन् । ०७४/७५ मा बेचेको उखुको भुक्तानी अहिलेसम्म नपाउँदा किसान मर्कामा छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लुम्बिनी चिनी उद्योग सुनवलले १० करोड र इन्दिरा सुगर एन्ड एग्रो इन्ड्रस्टिजले ८ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको उखु उत्पादक किसान समिति नवलपरासीका अध्यक्ष यमेश यादवले बताए । पटक–पटक प्रशासनको रोहबरमा बक्यौता रकम दिने सहमति गर्ने तर किसानको रकम वर्षौंसम्म नदिने प्रवृत्ति उद्योगीले देखाएको उनको दाबी छ । ‘प्रशासन र किसानलाई पटक–पटक ढाँट्ने काम भएकाले ठगी मुद्दा दायर गर्दै छौं,’ यादवले भने, ‘उधारोमा उखु किन्ने, चिनी बेच्ने तर किसानको रकम दिन आनाकानी गर्नेविरुद्ध सडक संघर्ष र कानुनी उपचार खोज्दै छौं ।’


Advertisment
Nabil box
Kumari

जिल्ला प्रशासन कार्यालयमा बक्यौता रकम भुक्तानी दिलाइदिन भन्दै किसानले प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकसमक्ष ज्ञापनपत्र बुझाएका छन् ।

Vianet communication
Laxmi Bank

तत्काल भुक्तानी नगर्ने भए लुम्बिनी र इन्दिरा सुगर मिलका सञ्चालकविरुद्ध ठगी मुद्दा दर्ता गर्न किसानको माग छ । जिल्ला सरकारी वकिल कार्यालयसँग कानुनी पक्षबारे छलफल गरेर मात्र थप प्रक्रियामा जाने प्रमुख जिल्ला अधिकारी पाठकले बताए । ‘प्रहरी कार्यालयमार्फत ठगी मुद्दा दर्ता गर्न सकिन्छ । तर त्यसका लागि आवश्यक प्रमाण जुटाउन आवश्यक छ,’ उनले भने । कान्तिपुर दैनिकमा नवीन पौडेलले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x