असोज १९, २०७८
काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...
चीनको एक सडकमा रहेको ढलको बिर्कोमा पटका पड्काउने बालक बिर्कोसँगै हावामा उडेको दृश्य भिडियोमा कैद भएको छ ।
सीसीटीभी फूटेजमा ती बालक ढलको खाल्डोमाथि बसेर पटका पड्काउँदा त्यो अचानक उडेको र बालकलाई ठूलो शक्तिले धकेलेको देखिन्छ ।
बालक हावामा उडेर जमीनमा पछारिएको थियो तर उसलाई गम्भीर चोटपटक लागेन ।
घटना अघिल्लो शनिवार गान्सु प्रान्तको काङ्ले काउन्टीमा भएको हो ।
भिडियोमा बालबालिकाको एक समूह खेलिरहेको देखिन्छ । यत्तिकैमा एक बालक ढलतिर आउँछन् ।
उनी टुक्रुक्क बस्छन् र ढलको बिर्कोमा पटका पड्काउँछन् । अचानक पटका पड्किन्छ र उनी हावामा फनफनी उड्छन् ।
विस्फोट हुँदा अन्य दुई बालकहरू झसंग हुन्छन् र दौडिन थाल्छन् ।
विस्फोट शक्तिशाली भएकाले बालक हावामा लगभग तीन मिटर उडेका थिए ।
उडेका बालक धम्म पछारिन्छन् र यताउता हेर्छन् ।
उक्त आवासीय क्षेत्रको व्यवस्थापन कार्यालयले ती बालकलाई चोटपटक नलागेको पुष्टि गरेको छ ।
‘बालक लडे, कुनै गम्भीर घटना भएन,’ कार्यालयकी एक अधिकारीले बताइन् । ‘पटका सानो रहेछ । ठूलो भएको भए समस्या आउँथ्यो ।’
ढलमा रहेको मिथेन ग्यास बलिरहेको पटकाको सम्पर्कमा आउँदा यस्ता घटनाहरू हुने गर्छन् ।
काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...
गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ । झुलबाहिर बस्दा वा लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम । ...
विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...
पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् । भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...
भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...
कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...