कात्तिक १७, २०८०
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
अमेरिकी सेन्टर फर डिजीज केन्ट्रोल प्रिभेन्सन (सिडिसी)ले कोरोना संक्रमणका बेला क्वारेन्टीनमा लागि बस्ने अवधि घटाएको छ । आफ्नो मापदण्ड संशोधन गर्दै १४ दिनबाट घटाएर १० दिनमात्रै कायम गरेको छ ।
यद्यपि यो बिरामीको जाँच रिपोर्ट र लक्षणका आधारमा निर्भर हुनेछ । दुई दिनअघि मात्रै सिडीसीले आफ्नो वेबसाइटमार्फत जानकारी दिँदै क्वारेन्टीन अवधि घटाएको बताएको छ ।
‘यदि कोहीमा केही लक्षण छैन भने उसलाई बिना टेस्ट १० दिनसम्म क्वारेन्टीनमा बस्नुपर्ने आवश्यकता हुन्छ,’ सूचनामा भनिएको छ ।
यदि टेस्ट रिपोर्ट नेगेटिभ आएको खण्डमा भने सात दिन क्वारेन्टाइन बसे पुग्ने बताइएको छ ।
महामारीको शुरुवात भएपछि नै सिडिसीले संक्रमित बिरामीका लागि १४ दिनसम्म क्वारेन्टीन बस्ने सुझाव दिएको थियो ।
अवधि घटाएको विषयमा सिडिसीले भनेको छ, ‘क्वारेन्टाइन अवधि घटाउँदा धेरै मानिसलाई सहज हुनेछ । जसले यस अवधिमा काम गर्न पाएका छैनन्, उनीहरुलाई आर्थिक तनावको सामना गर्नुपर्दैन ।’
यसका साथै सार्वजनिक स्वास्थ प्रणालीमा दवाव पर्नसक्ने पनि बताइएको छ । खासगरी नयाँ संक्रमितको दर बढिरहेका बेला यस्तो निर्णयले सार्वजनिक स्वास्थ्य प्रणालीमा दवाव पर्नसक्ने भएकाले सबैलाई सचेत रहन भनिएको छ ।
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...