२२ असार २०८३, सोमबार

डिआइजीलाई नै आगनको मिठाइमा नङ परेपछि...

डिआइजीलाई नै आगनको मिठाइमा नङ परेपछि...

मिठाईमा नङ लगायत अखाद्य वस्तु फेला परेपछि आगन मिठाई पसलमा प्रहरीले छापा मारेको छ ।

एसएसपीबाट डिआइजीमा बढुवा सिफारिस डा. देवबहादुर बोहोराले मिठाई किन्दा नङलगायतका अखाद्य वस्तु फेला परेपछि प्रहरीले छापा मारेको हो । 

छापाका क्रममा प्रहरीले मिठाइमा मानवीय स्वास्थ्यलाई हानी गर्ने फोहोर वस्तुहरु पनि मिसिएको फेला पारेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रवेश विष्टले लोकान्तरलाई जानकारी दिए । 

उक्त मिठाइ पसलमा प्रहरीले मुचुल्का उठाइराखेको विष्टले बताए ।  
 
 

salt training

कमेन्ट गर्नुहोस्