×

NMB BANK
NIC ASIA

बाथरूममा आउँछ सबभन्दा धेरै हार्ट अट्याक, हुनुस् सावधान

फागुन २१, २०७७

NTC
Premier Steels

हार्ट अट्याक अर्थात् हृदयघात आजकल विकराल समस्याका रूपमा रहेको छ । 

Muktinath Bank

हृदयघात अचानक हुन्छ तर यसका विभिन्न कारण हुन्छन् । खराब जीवनशैली र रद्दी खानपानले हृदयघात गराउँछ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसो त हृदयघातको कुनै निश्चित समय हुँदैन तर यो सबभन्दा बढी बिहान बाथरूममा हुने गरेको देखिएको छ ।


Advertisment
Nabil box
Kumari

हृदयघातको सीधका सम्बन्ध रगतसँग हुन्छ । रगतमार्फत शरीरमा अक्सिजन र पोषक तत्त्वहरू पुग्छन् । तर मुटुको मांसपेशीका धमनीहरूमा बाधा आइलाग्दा मुटु ढुकढुक हुने गति असन्तुलित हुन्छ । यसलाई नै हृदयघात भनिन्छ । 

Vianet communication

बिहान शौचालय जाँदा पेट सफा गर्नका लागि मानिसहरूले प्रेसर दिन्छन् । यस्तो प्रेसर दिँदा मुटुको धमनीमा बढी दबाब पर्छ । यसले हृदयघात गराउन सक्छ । 

अनि बाथरूमको तापक्रम अन्य कोठाको भन्दा अलि कम नै हुन्छ । यस्तो स्थितिमा शरीरको तापक्रमलाई सन्तुलित गर्न र रगतको प्रवाह कायम गर्न बढी मेहनत गर्नुपर्छ । यसले पनि हृदयघात गराउन सक्छ । 

अनि बिहानबिहान रक्तचाप अलि बढी नै हुन्छ । यस्तो बेलामा चिसो वा तातो पानी सीर्ध टाउकोमा हाल्दा रक्तचाप प्रभावित हुन्छ । यसले हृदयघातको सम्भावना बढाउँछ । 

यसबाट बच्नका लागि शौचालयमा एउटै पोजिसनमा बसिरहन हुँदैन । अनि नुहाउँदा पानीको तापक्रमलाई विचार गर्दै शुरूमा गोडा भिजाउनुपर्छ । अनि हलुका गरी पानी टाउकोमा हाल्नुपर्छ । 

पेट खलास गर्नका लागि धेर जोड दिनुहुँदैन र हतार पनि गर्नुहुँदैन । 

लामो समय बाथटबमा बसिरहेमा पनि धमनीमा असर पर्छ र हृदयघात हुन्छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x